Aaha Rara Gold Cup ( Sankata FC VS Nepal Police )
20 Jan 2017

Photo : Beepsun K.C.

पाँच पटकको विजेता पुलिसलाई हराउदै संकटा आहा गोल्डकपको क्वार्टरफाइनलमा

आहा राराको पाँच पटकको विजेता नेपाल पुलिस क्लबलाई हराउदै संकटा क्लब पोखरामा जारी १५ औ आहा राराको अन्तिम आठमा  प्रबेश गरेको छ । खेल सकिन ३ मिनेट बाँकी रहँदा परिवर्तित खेलाडी अनिल गुरुङले गोल गरेपछि सिएमजी क्लब संकटा विभागिय टोली पुलिसलाई २–१ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो।

 

Gallery

Write a Comment