Gurung Movie ' Man Ko Babari ' ( Behind the Scene )
11 Feb 2017

माओत्से गुरुङ फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुदै गरेको  गुरुङ रहर सहन र संस्कृतिमा आधारित चलचित्र मनको बाबरीको अहिले डबिङ्ग चलिरहेको छ ।

चलचित्रको कथा लेखन तथा निर्देशन माओत्से गुरुङ गरेका हुन । उनले सामाजिक कुरिती र अन्धविश्वास विरुद्ध मनको बाबरी  निर्माण भएको बताए । चलचित्र स्याङ्जा जिल्लाको पेल्काचौर गाविसमा केन्द्रित रही छायांकन भएको  निर्देशक गुरुङले जनाए ।

फिल्ममा हेमन्त गुरुङ र एन्जर्स गुरुङको संयुक्त लगानी छ । चलचित्रमा गगन घले, धर्मराज गुरुङ, राज गुरुङ, एन्जर्स गुरुङ, सुरेश सुनार, एनबी गुरुङ, सीता गुरुङ, रुपा क्षेत्री, सोनी गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

Photo : Bhupal K Gurung 

Gallery

Write a Comment

Events
Random Picks