SANRAKSHAN | New Nepali Movie Press Meet Pokhara
08 Aug 2017

SANRAKSHAN | New Nepali Movie Press Meet Pokhara

देश दौडाहामा चलचित्र ‘संरक्षण’ युनिट

साउन २७ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘संरक्षण’को अहिले प्रचारप्रसार भैरहेको छ । चलचित्रको प्रचारका लागि चलचित्र युनिट अहिले देशका विभिन्न स्थानमा पुगेका छन् ।

चलचित्रका मुख्य कलाकार नायिका मलिना जोशी, आशिषमा नकर्मी र निर्माता प्रदिप के उदय फिल्म प्रचारका लागि देश दौडामा निस्केका छन् । यसैक्रममा चललित्र यूनिट पोखरामा आएको छ । दुई नायिका सहित मोफसल निक्लिएको ‘संरक्षण’ युनिट चलचित्रको प्रमोशनको लागि पोखरा आएको हो । 

Read more : http://jukson.com/news/entertainment/_6599

Photo : Nicholas Gurung and Gausav Gurung / Jukson.com 

Gallery
Events
Random Picks