शुटिङ रिपोर्ट - काप्रेक गाउँको म्युजिक भिडियो Shooting Report - Kaprek Gaun
25 Nov 2017 - 28 Nov 2017

काप्रेक गाउ को म्युजिक भिडियो निर्माण गरिदै l

पछिल्लो क्रम मा गाउ चिनिरा गित निर्माण कार्य एक पछि अर्क्को बन्दै गई रहेको छ l यसै क्रम मा शुक्ला गण्डकी नगरपालिका वडा न. १ काप्रेक गाउ को म्युजिक भिडियो निर्माण गरिदै छ l

जसमा शब्द रचना तथा छायांकन भेष गुरुङ ले गर्नु भयको छ भने संगीत डिका गुरुङ को रहेको छ l मुख्य नायिका मा अत्यन्तै ब्यस्त नाइका अनुता गुरुङ, बबिना वाईबा र बिपना गुरुङ को अभिनय हेर्न सकिने छ l 
बिकाश गुरुङ को निर्देशन मा रहेको उक्त गीत लाइ पछिल्लो पुस्ता का अत्यन्तै ब्यस्त यबम कुसल नृत्य निर्देशक लब्सन गुरुङ को कोरियोग्राफर रहेको छ l यस गित लाइ निर्माण गर्न को लागि सुजन गुरुङ र बिबेक गुरुङ को संयोजक रहेको छ l 
बिशेष गरि गाउ चिनारी गितहरु मा पहिलो पटक red mx क्यामरा बाट छयांकन गरियको लब्सन गुरुङ बताउछ उक्त गित अत्यन्तै राम्रो बन्नेछ भन्ने मा ढुक्क छु किन कि यहाँ को सुन्दर द्रश्य र हामी सबै को मेहेनत ले गित लाइ पकै न्याय दिने लब्सन गुरुङ बताउछन l ‌‍‌

Gallery
Events
Random Picks