Pramod Kharel @ Safal Rashtriya Audhogik Byapaar Mela 2074
प्रमोद खरेल स्पेसल
सफल राष्ट्रिय अाैद्याेगिक व्यापार मेला तथा दाेस्राे माेवाइल मेला -२०७४, पोखरा ( तेस्रो दिन शनिबार )
( पुस २७ देखि माघ ८ सम्म , प्रदर्शनी केन्द्र नयाँ बजारमा )
हरक्षण मनोरञ्जन ,हरदिन नयाँपन ।
लगानिको सम्बर्द्धन उद्योग व्यवसायको प्रवर्द्धन ।।
#SRABM2074
#MobileMela2074
#PCCI
#JuksonIsEverywhere
Pokhara Chamber of Commerce & Industry