Safal Pokhara International Marathon 2074
19 Feb 2018

Safal Pokhara International Marathon 2074

Photo : Gausav Gurung / Jukson.com

७ फागुन, पोखरा ।

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि नेपाल प्रहरीका भूमिराज राईले जितेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा सोमबार पोखरामा भएको प्रतिस्पर्धामा उनले निर्धारित ४२.१९५ किलोमिटरको दौड २ घण्टा ३६ मिनेट ४२ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् ।

उपाधिसँगै उनले नगद ७० हजार रुपैयाँ प्राप्त गरे । भूमिराज भन्दा २ मिनेट ४ सेकेण्डले पछि परेका नेपाली सेनाका हरिकुमार रिमाल द्वितीय भए । उनले निर्धारित दूरी २ घण्टा ३८ मिनेट ४६ सेकेण्डमा पार गरे । रिमालले ४५ हजार रुपैयाँ पुरस्‍कार पाए ।

२ घण्टा ३९ मिनेट ३२ सेकेण्डमा सो दुरी पार गरेका आर्मीकै लालबहादुर थापा तेस्रो भए । उनले नगद ३० हजार रुपैयाँ पाए ।

#JuksonIsEverywhere

Visit : http://jukson.com/ for Models, News , Events and Entertainment .

Jukson Professional Photography and Video Services, Music Video Making, TV Commercial making ( Ad ) and Short Movies.

Call us : 9846384451 , 9856039451

https://www.facebook.com/swayambar977

https://www.facebook.com/jukson977

http://juksontv.com/

http://www.jukson.com/

Gallery

Write a Comment

Events
Random Picks