सामाजिक विकृति विरुद्धको नाटक ‘घेरो’
05 Dec 2018

नेपाली समाजको भजन सँस्कृतिसँगै रुढीबादी अन्धविश्वासलाई नाटक घेरोमा उतारिएको छ ।

यो नाटक पोखरा थिएटर गैह्रापाटनमा यही मंसिर २१ गतेदेखि २९ गतेसम्म हेर्न पाइन्छ ।

स्थान : पोखरा थिएटर गैह्रापाटन

फोटो : गौसव गुरुङ 

Gallery

Write a Comment

Events
Random Picks