६२ वटा फोटोमा हेर्नुस् पोखरामा गगन थापा सहभागी काँग्रसको विरोध || Gagan Thapa @ Pokhara
04 Feb 2019

पोखरामा गगन थापा सहभागी काँग्रसको विरोध ( फोटो फिचर )

News Link : http://jukson.com/news/political/_14677
Video Link : https://www.youtube.com/watch?v=tMa835I_EwE

नेपाली काँग्रेस कास्कीले सोमबार सरकारको विरुद्ध प्रदर्शन गरेको छ । पोखराको पृथ्वीचोकबाट शुरु भएको विरोध ¥याली न्युरोड हुँदै महेन्द्रपुल पुगेर विरोध सभामा परिणत भएको थियो । 
विरोध सभामा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको कडा आलोचना गरेका थिए । कार्यक्रममा काँग्रेस नेता गगन थापा, पुर्व मन्त्री यज्ञबहादुर थापा, कास्की जिल्ला सभापती कृष्ण केसी लगायतको सहभागिता रहेको थियो ।

Photo : Arjun Giri / Jukson.com
Video : Siddhartha Gautam / Jukson.com 
#GaganThapa
#JuksonIsEverywhere

Gallery

Write a Comment

Events
Random Picks