पोखराको बिन्ध्यबासीनी मन्दिरमा श्रावणको पहिलो दिन ( फोटो फिचर )
17 Jul 2019

पोखराको बिन्ध्यबासीनी मन्दिरमा श्रावणको पहिलो दिन ( फोटो फिचर )

हरियो रंगको महिना भनेर श्राबण महिनालाई परिभाषित गर्ने गरिएको छ । यो महिनामा अधिकतम हिन्दु नारीहरुले आफ्नो श्रीमानको दिर्धायु र कार्यसफलताको लागि भगवान शिवसँग वरदान माग्नका लागि महिनाभर शुद्ध र साकाहारी खानेकुरा मात्रै खाएर ब्रत वस्ने चलन पनि छ । आज श्रावण महिनाको पहिलो दिन, त्यसैले हामी पोखराको प्रमुख धार्मिक स्थलमा बिहानै पुगेर त्याँहाको रौनक जस्ताको तस्तै कैद गर्ने जमर्को गर्दै पोखरा बिन्ध्यबासीनी मन्दिर र केदारेश्वर मन्दिरमा पुग्यौं । तर पोखराका प्रमुख शिव मन्दिरहरुमा भक्तजनहरुको त्यति भिड देखिएन । बिगतका वर्षहरुमा भन्दा हरियो चुरा र कुर्ता-सारी अनि मेहेन्दीमा सजिनेहरु पनि कम भेटिए । हुन त पहिलो दिन सोमबार नपरेकाले पनि होला बिगतका वर्षहरुमा जस्तो रौनक कम देखिन्थ्यो ।

फोटो : सबिना रानाभाट / जक्सन डट कम

www.Jukson.com

Jukson Professional Photography and Video Services, Music Video Making, TV Commercial making ( Ad ) and Short Movies.

Call us : 9846384451 , 9856039451

#JuksonIsEverywhere

***  फोटो डाउनलोड गर्न क्रोम अथवा अरु ब्राउजर प्रयोग गर्नु होला अथवा कम्प्युटर / ल्यापटपको प्रयोग गर्नुहोला । 

Gallery

Write a Comment

Events
Random Picks