रवि दाई हाई हाई..........यो सरकारका पाराले दुख पायौं साराले (Photo Gallery)
23 Aug 2019

जक्सन डटकम 

पोखरा, ५ भाद्र 

टेलभिजन कार्यक्रम संचालक रवि लामिछानेलाई नेपाल प्रहरीले पक्राउ गरी थुनामा राखेको विषयलाक्षर्् लिएर पोखरामा पनि विरोध हुन थालेको छ । पुर्व सहकर्मी शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको भन्ने मृतकको भिडियो रेकर्डको आधारमा प्रस्तोता लामिछाने सहित तीन जनालाई चितवन अदालतले पाँच दिन म्याद थप गरी सोधपुछ भन्दै थुनामा राखेको छ । तर सरकारले गलत नियतले थुनामा राखेको भन्दै देशै भरवाट सरकारको विरोध समेत भएको छ । पोखरामा पनि रवि लामिछाने निर्दोश हुन् भन्दै ¥यली तथा आमसभाहरु हुन थालेका छन् । पोखराको चिप्लेढ्ङामा भएको रवि समर्थकहरुको सरकार विरोधी कार्यक्रमका केहि प्रतिनिधी तस्विरहरु :

Photo : Sachin Malla Thakuri and Anjal Gurung.  

www.Jukson.com

Jukson Professional Photography and Video Services, Music Video Making, TV Commercial making ( Ad ) and Short Movies.

Call us : 9846384451 , 9856039451

***  फोटो डाउनलोड गर्न क्रोम अथवा अरु ब्राउजर प्रयोग गर्नु होला अथवा कम्प्युटर / ल्यापटपको प्रयोग गर्नुहोला ।

Gallery

Write a Comment

Events
Random Picks