हरिवोधनी एकादशी २०७६ - पोखरा
08 Nov 2019

पोखरामा तामझामका साथ मनाइयो हरिवोधनी एकादशी : तोरण टाँग्दै, भजन कृतन गर्दै तुलसीको विवाह ( फोटो फिचर ) 

आज हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । धर्मशास्त्रमा उल्लेख भएअनुसार आषाढ शुक्ल एकादशीदेखि चार महिनासम्म क्षीरसागरमा शेषनागरुपी श्ययामा शयन गरेर भगवान् श्रीहरि जागा भएको दिन । यस दिनलाई हिन्दू धर्मावलम्बीहरूले भगवान् हरि (विष्णु)को विवाह लक्ष्मी मानिएकी तुलसीसँग गरिदिने धार्मिक प्रचलन रहँदै आएको छ । आजको दिनमा विधिविधान र पूजापाठ गरी व्रत बसेर तुलसीको विवाह गर्ने प्रचलन रहेको छ ।

Photo : Anjal Gurung and Sabina Ranabhat / Jukson.com 

Gallery

Write a Comment