news highlights
बीस वुदामा कुन कुन विषय समेटिए नेपाल चिन सम्झौतामाः बुँदा सहित
13-October-2019 | Political
काठमाडौँ, २६ असोज  चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आज बीस समझदारीपत्र र लेटर अफ एक्सचेन्ज , आदानप्रदानपत्रका दस्तावेजमा हस्ताक्षर भएको छ ।  नेपाल सरकार र चीन सरकारका…
दशैंमा पोखराको सडक : सर्वसाधारण भन्दा पुलिस धेरै
13-October-2019 | Pokhara
जक्सन डटकम पोखरा २७ असोज  पोखरावाट विभीन्न स्थानका लागी सवारीहरु हिडिरहेका थिए । मानीसहरुको भिड अरु दिनहरु भन्दा निकै वढिरहेको थियो । दशैमा सवै जना जन्मथलोमा फर्कन लागिरहेका थिए । पोखरामा सुनसान जस्तै थियो ।…
क्याराभान–थिन्ले पदयात्रा नामकरण गराउन साइकल यात्रा
13-October-2019 | Entertainment
जक्सन डटकम २७ असौज क्याराभान–थिन्ले पदयात्रा नामकरण गराउन डोल्पामा साइकलयात्रा निकालिएको छ । क्याराभान–थिन्ले पदयात्रा नाम राख्न दबाबस्वरुप १७ जना साइकल यात्रीको टोली डोल्पा आइपुगेको छ । क्याराभानका नायक थिन्ले लेण्डुप लामाको सम्झनास्वरुप सुलिगाडदेखि फोक्सुण्डो…
गर्नेलाई जहाँपनि छ, मूढा बुनेर घरमा पैसा पठाउँदै कैदीबन्दी
13-October-2019 | Business
जक्सन डटकम २७ असौज जिल्ला कारागार तनहुँका कैदीबन्दीले मूढा बुनेर परिवारलाई पैसा पठाएका छन् । विभिन्न अपराधमा कारागारमा सजाय काटिरहेका कैदीबन्दीले फुर्सदको समयको सदुपयोग गर्दै बनाएको मूढा बिक्रीबाट घरमा खर्च पठाएका हुन् । कारागारमा रहेका…
ताल बाराही मन्दिरमा कोजाग्रत मेला
13-October-2019 | Pokhara
पोखरा, २६ असोज पोखरास्थित फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा आज कोजाग्रत पूर्णिमाको मेला लागेको छ । प्रत्येक वर्षको आश्विन शुक्ल पूर्णिमा ९कोजाग्रत पूर्णिमा० का दिन सो मन्दिरमा पूजा गर्ने तथा दशैँमा प्रयोग गरिएको जमरा फेवाताल…
दशैँपछि सौराहामा पर्यटक बढे
13-October-2019 | Business
जक्सन डटकम २६ असोज  दशैँपछि देशकै तेस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको चितवनको सौराहामा पर्यटकको चहलपहल बढेको छ । दशैँअघि सुनासनजस्तै बनेको सौराहामा यतिबेला पर्यटक आउनेक्रम बढेको हो । सौराहामा अहिले सबैभन्दा धेरै पर्यटक आउने बेला…
वस र बालेरो ठोकिदा एकको मृत्यु
13-October-2019 | Hamro Desh
दमौली, २६ असोज  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु१च ७०४१ नंको बोलेरो जिप र विपरीत दिशाबाट आउँदै गरेको ग१ख…
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिमा न्यौपाने
13-October-2019 | Hamro Desh
जक्सन डटकम वालिङ, २६ असोज  स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा जीवन न्यौपाने निर्वाचित हुनुभएको छ । स्याङ्जाको भिरकोट नपा–२ बयरघारीमा शनिबार सम्पन्न तेस्रो विश्व सम्मेलन तथा अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिबाट निर्वाचित…
पानी र जवानीमाथिको फितलो चलचित्र
13-October-2019 | Entertainment
सुरज हजारे दाहाल /जक्सन डटकम पोखरा, २६ असौज          प्रमोशनल म्युजिक भिडिओ बिच्चबिच्चमा मार्फत प्रचार गरि शुक्रबारदेखि रिलिज भएको चलचित्र छ माया छपक्कैले सामाजिक समस्यालाई व्यंग्यात्मक रुपमा उठान गरेको छ ।  पानीमाथिको…
Events
Random Picks