news highlights
बंगलादेशले दिएको १० हजार मेट्रिक टन चामल गोदाममै थन्कियो
19-May-2015 | Hamro Desh
विर्तामोडः देशका कतिपय स्थानका भूकम्प पीडित एक छाक खान नपाइरहेको अवस्थामा बंगलादेश सरकारले राहत स्वरुप उपलब्ध गराएको चामल झापाका गोदामहरुमा थन्किएका छन् ।   गत बैसाख २४ गतेदेखि राहतका लागि भनेर बंगलादेश सरकारले पठाएको राहतको…
नाता गाँस्दै गोठमा आउलान् ! चेलीहरु होसियार ! भूकम्पपीडित किशोरी बेचबिखन र यौनशोषणको जोखिममा
19-May-2015 | Hamro Desh
५ जेठ, घलेभन्ज्याङ, नुवाकोट । सिन्धुपाल्चोकको बाह्रबिसेका भूकम्पपीडित परिवारका दुई चेली एकाएक हराए । तीमध्येकी एक किशोरीलाई राहत बाँड्न गएका सामाजिक कार्यकर्ताले शंकास्पद अवस्थामा एक पुरुषसँग देखेपछि सोधपुछ गरे । सोधपुछका क्रममा भूकम्पले घरबास उठाएपछि…
सिन्धुपाल्चोकका ११ गाविसमा जमिन धाँजा फाट्यो
19-May-2015 | Hamro Desh
वैशाख १२, १३ र २९ को शक्तिशाली भूकम्पका कारण जमिन धाँजा फाटेर बिस्थापित हुने खतरामा रहेका सिन्धुपाल्चोकका ११ गाबिसका वासिन्दालाई अन्यत्र सार्न सिफारिस गरिएको छ। पहिरो जाने खतरामा रहेका जमिन भासिएका गाबिसवासीलाई अर्कै स्थानमा सार्न…
दोलखाका १४ गाविस सार्न गृहलाई पत्र
19-May-2015 | Hamro Desh
सिंगो जिल्ला नै पहिरोको जोखिममा चरीकोट : भूकम्पछि सिंगो दोलखा पहिरोको उच्च जोखिममा परेका बेला जिल्ला दैवी प्रकोप उद्धार समितिले पूर्णरूपमा प्रभावित जिल्लाको उत्तरी भेगका १४ गाविसका बासिन्दालाई तत्काल त्यहाँबाट सुरक्षित ठाउँमा सार्न गृह मन्त्रालयलाई पत्राचार…
'राहत: चाहिएको अहिले सरकारले दिने कहिले?'
19-May-2015 | Hamro Desh
गोरखा : वर्षा याम नजिकिँदै छ। पालमुनिको बास अब धेरै दिन टिक्न सक्दैन। त्यसैले गोरखा घैरुङवासीले सरकारको मुख नहेरी बासको जोहो गर्न थालेका छन्। यतिबेला घैरुङवासी धमाधम कटेरो निर्माणमा गर्दैछन्। भूकम्प पछि गाउँमा पहिलो पटक अनु…
मच्छिन्द्रनाथको भोटो भेटियो
19-May-2015 | Hamro Desh
दुई साताको प्रयासपछि भोटोलगायत मन्दिरका गरगहना फेला परेको गुठी संस्थानका प्रमुख रुद्रनाथ अधिकारीले बताए  । मन्दिरका भग्नावशेषबाट सिलबन्दी अवस्थाका २९ बाकस निकालिएको छ । हिराजडित बहुमूल्य भोटो, गजुर र ध्वजा सुरक्षित राखिएको छ । बुङ्मतीमा…
विदेशी राहतमा रोटीदेखि थोत्रा कपडासम्म
19-May-2015 | Hamro Desh
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गोदाममा पकाइएका पराठादेखि प्रयोग गरिसकेका पुराना कपडास मको चाङ थुप्रिएको छ। विदेशमा सहायता संकलन गर्ने संस्थाहरू तथा दाताहरूलाई नेपालको आवश्यकता के हो भन्ने बुझाउन नसक्दा अनावश्यक र अखाद्य वस्तु आएका…
‘हामीले नियोजित रुपमा झण्डाको अपमान गरेका होईनौँ, गल्ती भो माफि चाहन्छौँ’
18-May-2015 | Entertainment
४ जेठ | गत शुक्रबार पोखरामा भएको एक फेशन शो मा मोडलले लगाएको पहिरन विवादित भएपछि आयोजकले क्षमायाचना गरेको छ । फेशन डिजाईनिङ सम्बन्धि अध्यापन गराउँदै आएको संस्था आईएफसीले आयोजना गरेको फेशन शो मा मोडल सिमा…
कास्की जिल्ला कवाडी सघं अस्थाइ घर टहरा बनाउने कार्यक्रम्
18-May-2015 | Hamro Desh
कास्की जिल्ला  कवाडी सघं अस्थाइ घर टहरा बनाउने कार्यक्रम्
Events
Random Picks