news highlights
भूकम्प पछी पालो हावाहुरी र असिना पानीको ...
23-May-2015 | Hamro Desh
शनिवार अकस्मात आएको ठुलो हुरी र झरीसँगै परेको असिनाका कारण सर्वसाधारणहरु आतंकित बने । भूकम्पको महासंहारबाट तंग्रिन नपाउँदै काठमाण्डौमा चलेको ठुलो हुरीका कारण मानिसहरु थप डर महशुस गरे । काठमाण्डौमा हुरीकै कारण रुखको हाँगा भाचिदा…
स्वास्थ्य र प्रविधि सम्बन्धित कार्यक्रम गर्दै जेसीज वीकइण्ड सकियो
23-May-2015 | Hamro Desh
युवाहरुको सामाजिक संस्था पोखरा जेसीजले वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गरेको जेसीज वीकइण्ड २०१५ स्वास्थ्य र प्रविधि सम्बन्धित विभिन्न कार्यक्रम गर्दै शनिबार सकिएको छ । मुलुक विनाशकारी भुकम्पले प्रभावित बनिरहँदा पूर्व निर्धारित कार्यक्रमलाई हेरफेर गर्दै यस…
नायक राजबल्लभ कोइराला अभिनित ‘हाइवे टु धम्पुस’लाई अमेरिकामा अवार्ड ।
23-May-2015 | Article
नायक राजबल्लभ कोइराला अभिनित हलिउड फिल्म ‘हाइवे टु धम्पुस’लाई अमेरिकामा उत्कृष्ट फिल्मको अवार्ड मिलेको छ । हालै न्युयोर्कमा सम्पन्न सोहो फिल्म फेस्टिभलमा ‘हाइवे टु धम्पुस’ले ‘वर्ल्ड सो केस’ क्याटगोरीमा जुरी अवार्ड हात पारेका हो ।…
दुबईमा नेपथ्यको प्रस्तुति
23-May-2015 | World
निर्धारित कार्यक्रम अनुसारै घडीको सुईले ठीक नौ बजाउँदा दुबईस्थित ‘अल नासेर लिजर ल्याण्ड’को ‘आइस रिंक’मा नेपथ्य घन्किन सुरुभएको थियो । ‘म हिँड्दै पुगेका थुप्रै गाउँहरुको यतिबेला अस्तित्वसमेत लोप भएको छ । त्यता पुगेका बेला मैले सुख दुःख…
८० लाख लगानीमा पोखरामा ‘गोधुली दोहोरी साँझ’ संचालनमा
22-May-2015 | Entertainment
अरुण गिरी, ८ जेठ | पोखरामा नयाँ दोहोरी साँझहरु थपिने क्रमले तिव्रता पाएको छ । यहि क्रममा पछिल्लो पटक बाँस्तोलाथर नयाँबजारमा ‘गोधुली दोहोरी साँझ’ संचालनमा आएको छ । शुक्रबारदेखि दोहोरी साँझको विधिवत शुभारम्भ भएको हो । यो…
हाई भेलटेजले ढिकालेथरमा आगलागि
22-May-2015 | Hamro Desh
हाई भेलटेजले ढिकालेथरमा  आगलागि   ८ जेठ,पोखरा ।  आज बिहान  करिब १०:३०  बजे  घरमा  कोहि नभएको समयमा   ढिकालेथर- १२,सरस्वति  टोलमा इस्थित्  स्थनिय    ढक बहादुर के. सी को घरमा उक्त  घटन भएको हो । आगलागिले  मनबिय  छति न  भने  भएको  ,आगलागिलेे ठुलो घनको छेति भएको छ र एस बारे पुण बिबरन भने  आउन नै बाकी  रहेको  प्रहरि बताउछ ।  घरमा  कोहि नभए  को   भनि प्रहरि र स्थनिय  मिलेर  ढोका  फोरी आगो  नियन्त्रनमा  लिएको थियो ।  "पटक-पटक  बिधुत प्राधिकरणलाइ  जनकरि गराउदा  पनि  बोवस्ता न गरेको  "  स्थनिय सुबास बस्नेतले जन्करि दिए।  तस्बिर-मन्धोज गूरुङ
हमालले भने-‘सरकारको विश्वास छैन, तर एकपटक हेरौ’
22-May-2015 | Entertainment
नेपाली चलचित्रका चर्चित नायक राजेश हमालले सरकारको विश्वास नभएको बताएका छन् । केही दिन अगाडि हमालसहित केही चर्चित अनुहारलाई नेपाल सरकारले बोलाएर ‘प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोष’मा रकम जम्मा नभएको भन्दै सहयोगका लागि अपिल गरेको…
आउँदैछ आँखाको इसाराले खुल्ने स्मार्टफोन
22-May-2015 | World
पिन कोड अर्थात् पासवर्ड, प्याट्रन तथा आवाजबाट समेत अनलक हुने स्मार्टफोनहरु अब पूराना सावित हुने भएका छन् । किनकी अब छिट्टै एउटा यस्तो स्मार्टफोन आउँदैछ जसलाई तपाइँले आफ्नो आँखाको इसाराले अनलक गर्न सक्नुहुन्छ । जापानको फुजित्सु कम्पनीले…
त्रास फैलाउने ज्योतिषीदेखि सर्वसाधारण प्रहरी निगरानीमा
22-May-2015 | Hamro Desh
८ जेठ, काठमाडौ । ठूलो भूकम्प आउने भविष्यवाणी गर्दा ज्योतिष् ओजराज लोहनी प्रहरीको फन्दामा परे । भूगर्भविदहरुले नै भूकम्प आउने/नआउने पूर्वानुमान गर्न नसकिने स्वीकार गरिरहेका बेला लोहनीले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा ठूलो भूकम्प आउनसक्ने भविष्यवाणी…
Events
Random Picks