news highlights
मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल’को सेल्फ ट्यालेन्ट राउण्ड सम्पन्न
27-April-2017 | Entertainment
पोखरा, १३ वैशाख मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल’को सेल्फ ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । हस्पिटालिटी क्षेत्रलाई लक्षित गर्दै नेपालमै पहिलोपटक फरक शैलीको ‘ट्यालेन्ट कन्टेष्ट’ कार्यक्रममा प्रतियोगिले आफुभित्र रहेको सेल्फ ट्यालेन्टलाई प्रस्तुत गरेका छन् । …
गाँउपालिका प्रमुखमा गुरुङको आकांक्षा
27-April-2017 | Political
ढिकुरपोखरी, १३ बैशाख आगामि स्थानिय तहको निर्वाचनमा अन्नपूर्ण गाँउपालिकाको प्रमुखमा राप्रपाका पुर्व केन्द्रिय सदस्य कुलबहादुर गुरुङ ‘कुलु’ले आकांक्षा प्रकट गरेका छन् । गुरुङले शुक्रवार एक कार्यक्रमका बीच आफ्नो जन्मदिनको अवसर पारेर उमेदद्वारी घोषणा गर्ने बताएका…
उत्कृष्ट सदनको उपाधि मस्र्याङ्दी सदनलाई
27-April-2017 | Hamro Desh
पोखरा , बैशाख १३ पोखराको रामघाटस्थित टप्स इङ्लिस बोर्डिङ स्कुलमा वर्ष भरि भएका अतिरिक्त क्रियाकलापमा ७० अङ्कका साथ मस्र्याङ्दी सदनले उत्कृष्ट सदनको उपाधि प्राप्त गरेको छ ।  विद्यालयमा हुने अतिरिक्त क्रियाकलापलाई प्रतिस्पर्धि र रोचक बनाउन…
युवा संघ कास्कीले बनायो निवाचन परिचालन कमिटि
27-April-2017 | Political
  पोखरा १३ बैशाख युवा संघ कास्कीको बुधबार सम्पन्न सचिवालय बैठकले बैशाख ३१ हुने स्थानिय तहको निवाचनमा एमालेका उम्मेदवारलाई जिताउन निवाचन परिचालन कमिटि गठन गरेको छ । अध्यक्ष विष्णु पुनको अध्यक्षतामा सम्पन्न बैठकले संघ कास्कीका…
वाणीज्य संघ पोले ९ द्धारा क्यालेण्डर विमोचन
27-April-2017 | Hamro Desh
पोखरा, १३ वैशाख न्ोपाल राष्ट्रिय वाणिज्य संघ पोखरा लेखनाथ वडा नम्वर ९ ले नयावर्ष २०७४को अवसर पारेर क्यालेन्डर विमोचन गरेको छ।  क्यलेण्डर विमोचन गर्दै संंघ कास्कीका अध्यक्ष संजिव कोईरालाले व्यवसायीहरुको हक हितका लागी रचनात्मक र…
भारतीय अभिनेता बिनोद खन्नाको निधन
27-April-2017 | Entertainment
१४ बैशाख, काठमाडौं चर्चित भारतीय अभिनेता बिनोद खन्नाको बिहीबार निधन भएको छ । पछिल्लो समय ब्लड क्यान्सरका कारण थलिएका ७० बर्षीय खन्नाको मुम्बईको एचएन रिलायन्स फउण्डेशन एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले…
विद्यालयमा तालाबन्दी
27-April-2017 | Hamro Desh
  पोखरा, १३ वैशाख आज कास्कीका पाँच विद्यार्थी संगठनले काक्कीका केही निजि स्कूलहरुमा अनुगमन गरी वढि शुल्क लिएका निजि स्कूलहरुको आर्थीक साखामा तालावन्दि गरेका छन् । अनेरास्ववियु, नेविसंघ, अखिल छैठौं, अखिल कान्तीकारी, अनेरास्ववियु कान्तीकारीको केन्द्रीय…
सय अर्ब विदेशी लगानी, ३ लाखलाई रोजगारी, रेल देखि फाष्ट्रक
26-April-2017 | Political
काठमाडौं, १३ वैशाख /नेपाली कांग्रेसले स्थानीय निकायका निर्वाचनलाई लक्ष्त गरेर घोषणापत्र जारी गरेको छ । प्रत्येक वर्ष तीन लाखलाई रोजगारीको अवसर देशभित्रै खडा गर्ने महत्वकांक्षी स्थानीय तह घोषणापत्र सार्वजनीक गरेको छ । पार्टी केन्द्रीय कार्यालय…
पोखराका रञ्जित, गुरुङ र बराललाई फोटो पत्रकारिता अवार्ड
26-April-2017 | Hamro Desh
पोखरा, १४ वैशाख/राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले आयोजना गरको फोटो पत्रकारिता अवार्डमा पोखराका तीन पत्रकारले जितेका छन् । सुदर्शन रञ्जित, राम गुरुङ र कृष्णमणि बरालले अवार्ड जितेका हुन् । सुदर्शन रञ्जितले एनएफपिजे ग्रेस इन्टरनेसनल खेलकुद…
बाहुबलि-२ हेर्न २४ सयको टिकट
26-April-2017 | Entertainment
मुम्बई । हिन्दी चलचित्र ‘बाहुबलि-२’ हेर्न दर्शकले एउटा टिकटको २४ सय भारतीय रुपैंया तिर्नुपर्ने भएको छ । चलचित्र निर्माण संस्था र सिनेमा हल मिलेर टिकटको नयाँ दररेट सार्वजनिक गरेको भारतीय मिडियाले उल्लेख गरेको छ ।…
Events