news highlights
निजी क्षेत्रलाई स्वच्छ व्यवसाय गर्न दिनुपर्छ ः मुरारका
19-February-2017 | Hamro Desh
बुटवल, ८ फागुन ।देशको विकासमा निजी क्षेत्रको अहम भुमिका रहेने नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष पशुपति मुरारकाले बताएका छन् । उनले  निजी क्षेत्रलाई स्वच्छ व्यवसाय गर्न दिनुपर्ने बताए । सिद्धार्थनगर उद्योग बाणिज्य संघको ५८…
हिरासतबाटै थुनुवा फरार,पाँच प्रहरी कारबाहीमा
19-February-2017 | Hamro Desh
बैतडी, फागुन ८  । चोरीको आरोपमा पक्राउ परेका एक थुनुवा दार्चुला प्रहरीको हिरासतबाटै शनिबार फरार भएका छन् । फरार हुने दार्चुला सुनसेरा–३ का २९ वर्षीय धनसिंह विष्ट रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक…
पत्रकारिताले सत्यको धरातल छाड्न हुँदैन ः सञ्चारमन्त्री
18-February-2017 | Political
काठमाडौँ, फागुन ७ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता क्षेत्रले आफ्नो सत्यको धरातल छाड्न नहुने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति ९रासस० को ५६ औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा उहाँले उत्तेजक समाचारले कसैलाई अमर…
श्रद्धालाई मोबाइल बोक्न प्रतिवन्ध
18-February-2017 | Entertainment
बलिउड नायिका श्रद्धा कपुर सफल चलचित्रको खोजीमा छिन् । यसैले, उनले आफ्नो नयाँ प्रोजेक्टका लागि खुबै मिहिनेत गरिरहेकी छिन् । श्रद्धा अन्डरवल्र्ड डन दाउद इव्राहिमकी बहिनी हसिनाको भूमिकामा एक चलचित्रमा देखिदैछिन् । यो चलचित्रको हाल…
महतोको घरमा प्रहरी द्धारा खानतलासी
18-February-2017 | Hamro Desh
अनिल यादव, नवलपरासी, फागुन ७ । स्वतन्त्र मधेश गठबन्धनका केन्द्रिय उप–संयोजक कैलाश महतोको घरमा प्रहरीले खानतलाशी गरेको छ । आज दिउसो अन्दाजि लगभग १२ः३० बजेको समयमा उनकै कोठामा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरीहरु गई खानतलाशी…
‘ ह्यान्डसम हुँदैमा फिल्म चल्दैन ’
18-February-2017 | Entertainment
जब कुनै व्यक्तिले दिमागमा ‘हिरो’ भन्ने शब्दको बारेमा सोच्छ, उसको दिमागमा झट्ट के कुरा याद आउँछ होला ? मिलेको जीउडाल, चकलेटी अनुहार यस्तै-यस्तै । कसैले तस्बिर सामाजिक संजालमा राख्यो वा आकर्षक पहिरनमा देखियो भने धेरैले…
तमिलनाडु विधानसभामा हंगामा, सभामुखको सर्ट च्यातियो
18-February-2017 | World
७ फागुन काठमाडौं । तमिलनाडु विधानसभामा हिंसक झडप र तोडफोडका बीच मुख्यमन्त्री पलनीसामीले विश्वासको मत जितेका छन् । झडप र तोडफोडका कारण विधानसभाको कारबाही दुई पटक स्थगित गर्नु परेको थियो । विपक्षी कांग्रेस, डीएमके र पलनीसामी…
आवधिक निर्वाचनमार्फत नागरिक अधिकारको सम्मान गर्नुपर्नेमा राष्ट्रपतिको जोड
18-February-2017 | Political
काठमाडौँ, फागुन ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३ ले हामी सबैलाई प्रजातन्त्रको आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । इतिहासको लामो…
शल्यक्रिया गर्न १३ जिल्ला अस्पतालमा प्रिफ्याब भवन बनाइने
17-February-2017 | Hamro Desh
काठमाडौँ, फागुन ६ । स्वास्थ्य मन्त्रालयले २४ सै घन्टा आकस्मिक शल्यक्रिया सुरु गर्न भौतिक पूर्वाधार नभएका १३ वटा जिल्ला अस्पतालमा प्रिफ्याब भवन निर्माण गर्ने भएको छ । अहिले झन्डै ३० जिल्ला अस्पतालमा केहीमा भौतिक पूर्वाधार…
पाकिस्तानमा चार दिनमा सात विस्फोट, १०१ जनाको मृत्यु
17-February-2017 | World
इस्लामाबाद, फागुन गते । पाकिस्तानमा गत चार दिनको अवधिमा सात ओटा विस्फोटनका घटना भएका छन् । ती विस्फोटनहरुमा परी कम्तीमा १०१ जनाको मृत्यु भएको छ भने अरु ३०० जना भन्दा बढी घाइते भएका छन् ।…