news highlights
बालविवाह हुने मुलुकमा नेपाल तेस्रो
23-March-2016 | Hamro Desh
काठमाडौं – दक्षिण एसियाली मुलुकमध्ये बालविवाह गर्ने मुलुकमा नेपाल तेस्रो नम्बरमा परेको छ । सबैभन्दा धेरै बालविवाह हुने मुलुकका रुपमा बंगलादेश पहिलो र भारत दोस्रो नम्बरमा परेको छ । ‘बालविवाह अन्त्य गर्ने उद्देश्यका साथ काठमाडौंमा…
सगरमाथा चढ्ने बाटोमा भ्वाङैभ्वाङ
23-March-2016 | Hamro Desh
काठमाडौं – सगरमाथा आरोहणको लागि प्रयोग हुने बाटोमा गत वैशाखको भूकम्पले ठूला खाल्डा र चिरा पारेको देखिएको छ । आरोहीका लागि बाटो बनाउन आधारशिविरबाट माथि उक्लिँदै क्याम्प एक नजिक पुगेका ‘आइसफल डाक्टर’ ले बाटोमा यसपटक सबैभन्दा…
लेन मिच्ने पक्राउ गर्न विशेष टोली, शरीरमै एक्सन क्यामेरा जडान गरेर खटाइने
23-March-2016 | Hamro Desh
काठमाडौं – सडकमा लेन अनुशासन मिच्ने चालकलाई कारबाही गर्न ट्राफिक प्रहरीले विशेष टोली खटाउने भएको छ । शरीरमा एक्सन क्यामरा जडान गरी मोटरसाइकलमा त्यस्तो विशेष टोली खटिनेछ । अर्काको लेन प्रयोग गर्ने प्रवृत्ति रोक्न महानगरीय…
इँटा बोक्दाबोक्दै एककाएक करोडपति !
23-March-2016 | Hamro Desh
काठमाण्डु, ११ चैत– घरखर्चमा परिवारलाई ऋण लागेपछि ‘धन कमाउन पर्देसिएका दोलखाका कुलप्रसाद शिवाकोटी (कृष्ण) ले गाउँ आएर भूकम्पपीडितलाई २१ लाख रुपैयाँ सहयोग गरे । उनी खर्च अभावमा एसएलसीभन्दा माथि पढ्न नसक्ने भएपछि १० वर्षअघि घरबाट…
निर्वाचन आयोगले दियो नयाँ शक्तिको निर्वाचन चिन्ह
23-March-2016 | Hamro Desh
काठमाण्डु, १० चैत–पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले बुधबार पार्टी दर्ताको प्रमाणपत्र दिएको नयाँ शक्तिका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले जानकारी दिए । प्रमाणपत्र लिन मुक्ति प्रधानसहित…
नेपालका नेताले यस्तो पनि गरेका रहेछन्, अनि चीनले कसरी पत्याउँछ ?
23-March-2016 | Hamro Desh
काठमाण्डु, १० चैत प्रशंग १  तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा उनका निजी सचिव वीरेन्द्र दाहालले भारतीय रक्षामन्त्री जर्ज फर्नान्डिजललाई मोटरसाइकलमा पछि राखेर खासा छिराए । त्यो सुविधा चीनले सीमामा बसेका नेपालीलाई मात्र दिएको थियो ।…
रामचन्द्रलाई देउवासँग फेरि हार्ने रहर
23-March-2016 | Political
काठमाण्डु, ११ चैत–१३ औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल संसदीय दलको नेताका लागि पनि भिड्ने भएका छन् । दल नेता बन्न दुवैले आन्तरिक तयारी गरिहरेका छन् । एकअर्कालाई मनाएर सर्वसम्मत नेता…
नरेन्द्र मोदीले नेपाललाई फेरि झुक्याए
23-March-2016 | Hamro Desh
काठमाण्डु, ११ चैत– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १ अर्ब अमेरिकी डलर सहुलियत ऋणमध्ये ४० प्रतिशत (४० करोड डलर) लाई अनुदानमा परिर्वतन नगर्ने संकेत भारतले दिएको छ । हाल आफैँले खर्च गरिरहेको रकमलाई उक्त ४०…
भारतको दबाबमा भएन चीनसँग इन्धन सम्झौता
23-March-2016 | Political
काठमाण्डु, ११ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा दुई देशबीच १५ बुँदे संयुक्त विज्ञप्ति जारी भएको छ । राजनीतिक, आर्थिक तथा पारस्परिक सहयोका विषयमा विभिन्न सम्झौतासहित संयुक्त विज्ञप्ति जारी भएको हो । गत…
Events
Random Picks