news highlights
कास्कीमा ५२ हजार ३ सय ३९ रुपैया सहित ९ जुवाडे पक्राउ
4-August-2015 | Hamro Desh
पोखरा,१९ साउन । कास्की प्रहरीले पोखरा १२ माटेपानी स्थित केश बहादुर गुरुङको घरबाट जुवा खेल्दै गरेका ९ जनालाई पक्राउ गरेको छ । जुवा तास खेल्ने खेलाउने गरेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट…
पर्वतका पत्रकारले रजनीतिक दलहरुका समाचार नलेख्ने, आन्दोलन अझै सशक्त बनाउने
4-August-2015 | Hamro Desh
जक्सन डटकम, साउन १९ । पर्वत जिल्लामा सञ्चालित सञ्चार माध्यमको सवलीकरण र प्रर्बद्धनको माग गर्दै आन्दोलित भएका पर्वत जिल्लाका सञ्चार माध्यमहरुले आन्दोलन अझै सशक्त बनाउने निर्णय गरेका छन । नेपाल पत्रकार महासंघ पर्वतमा बसेको  सञ्चार…
बलिउडलाइ मजाक बनाए इरफान खानले , भिडीयो बन्यो भाइरल (हेर्नुहोस् भिडियो)
4-August-2015 | Entertainment
जक्सन डटकम । बलिउडमा मात्र नभएर हलिउडमा समेत आफ्नो अभिनयको तारीफ बटुलिसकेका इरफान खानले बलिउड गितलाइ आलोचना गरेर बनाइएको भिडियोमा प्रस्तुत भएका छन् । केहि समय यता फेसबुक पेजमा अनौठा किसिमको पोस्टर सेयर गरेर भारतमा…
परियारको छोटो लुगाले बजार तताउला त ??
4-August-2015 | Entertainment
पोखरा१९ साउन । युवा लोक गायक तथा कुशल उद्घोषक पूर्ण परियारले नेपालमा भित्रीदै गएको विकृतीलाई सच्चाउदै तीज परम्पराको संस्कृति झल्काउने मर्म समेटिएको गीती एल्वम बजारमा ल्याउने तयारीमा जुटिरहेका छन् .। राष्टिय लोक तथा दोहोरी गीत…
मेगा मोडलका लागी पोखराबाट १४ जना सर्ट लिस्टेड
4-August-2015 | Entertainment
जक्सन डटकम १८ साउन । मोडलिङमा इच्छुक देशका विभिन्न ठाउँमा रहेका युवतीहरुलाइ प्ल्याटफर्म दिने ध्येयले गत दुइ बर्षदेखी सञ्चालन हुँदै आइरहेको इभेन्ट मेगा मोडल सिजन थ्रिको पोखरा अडिसन सोमबार पोखराको होटल बाराहीमा सम्पन्न भएको छ…
मेगा मोडलको अडिसन पोखरामा सोमबार हुँदै
2-August-2015 | Entertainment
जक्सन डटकम,साउन १७ । इमेज च्यानलले गत दुइ बर्ष देखी गर्दै आएको मेगा मोडलको अडिसन सोमबार पोखरामा हुँदै छ । मोडलिङमा रुची भएका देशभरका युवतीहरुलाइ प्ल्याट फर्म दिने उद्धेश्यले मेगा मोडलको आयोजना गर्ने गरिएको हो…
लुम्लेका पहिरो पीडित र छिमेकीबीच कुटाकुट (भिडियोसहित)
2-August-2015 | Hamro Desh
पोखरा, साउन १७ / गत बुधबार रातीको बर्षाले कास्कीको लुम्लेमा पहिरो जाँदा एकैगाउँका २७ जनाको मृत्यु भयो । डेढ दर्जन परिवार घरबारविहीन बने भने ठूलो भौतिक क्षति भयो । एकै गाउँका धेरै पहिरोमा ज्यान गुमाएपछि यतिबेला लुम्ले…
पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मुल्य घट्यो
2-August-2015 | Hamro Desh
काठमाडौं, श्रावण १७ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा साढे दुई रुपैयाँ घटेको छ । निगमले पहिलोपटक खाना पकाउने एलपी ग्यासमा पनि…
पानीमा निथ्रुक्क भिजेर के गरे पोख्रेलीले यस्तो (फोटो फिचर)
2-August-2015 | Entertainment
जक्सन डटकम, साउन १७ । साँझ छिप्पिँदै गएपछि लेकसाईडको व्यन्जन रेस्टुरेन्टमा युवायुवतीहरुको भीड बाक्लिँदै गयो । सिमसिम पानी परेर वातावरण मन्द चिसो भएपनि युवतीहरुको ‘हटनेस’ उनीहरुको पहिरनमा प्रस्ट झल्किन्थ्यो । व्यन्जनले आयोजना गरेको ‘रेन्टरटेनमेन्ट’ को…