news highlights
भ्यालेन्टाइन्स डेमा सलमानलाई लुलियाको यस्तो उपहार
15-February-2017 | Entertainment
बलिउड सुपरस्टार सलमान खानको रोमानियाकी सुन्दरी लुलिया वन्तुरसँग प्रेमसम्वन्ध कसैबाट छिपेको छैन । तर पनि आफूहरु राम्रो साथीमात्रै भएको दावी गर्नछाडेका छैनन् उनीहरुले । लुलियाले भ्यालेन्टाइन्स डेको अवसरमा आफ्नो प्रेमीलाई एउटा सुन्दर उपहार दिएकी छिन्…
‘भ्यालेन्टाइन डे’ मा प्रेमिकाका लागि प्रेमीले २ हजारको नोटले सजाए कार, पुगे जेल
15-February-2017 | Entertainment
फागुन ३  |   एजेन्सी भ्यालेन्टाइन डे लाई विशेष बनाउनका लागि कोही जोडीले सबै हद पार गर्ने गर्दछन् । आफ्नी प्रेमिकालाई प्रभावित गर्नका लागि एक प्रेमीले विभिन्न प्रकारको उपहार र फूल दिने गर्दछ । प्रेमिकालाई खुसी तुल्याउनका लागि…
विभिन्न ३ सय ८८ वटा लागुऔषधसहित एक महिला पक्राउ
15-February-2017 | Hamro Desh
काठमाडौं, फागुन ४ – काठमाडौं महानगरपालिका-२० जैसीदेवलबाट विभिन्न लागुऔषधसहित सविना मगर तामाङ पक्राउ परेकी छिन् ।  धादिङ्ग खत्रीपौवा घर बताउने ३२ वर्षकी सविनाले लागुऔषधको कारोवार गर्छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको प्रहरी…
राप्रपाले जम्बो पदाधिकारी टिम बनाउने, राष्ट्रिय अध्यक्ष भने नरहने
15-February-2017 | Political
४ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशनबाट एक अध्यक्षसहित एकसय ६१ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ । पार्टीको आसन्न महाधिवेशनका लागि संशोधन गरिएको विधानमा त्यस्तो व्यवस्था गरिएको हो । नयाँ विधानअनुसार महाधिवेशनमा…
विद्यालय जान दैनिक चारघन्टा हिँड्नुपर्ने बाध्यता
15-February-2017 | Political
बैतडी, फागुन ४ । जिल्लाको मध्य क्षेत्रमा रहेको श्रीकोट गाविसका विद्यार्थी दैनिक ४ घन्टा हिँडेर पढ्नका लागि विद्यालय जान बाध्य भएका छन् । श्रीकोट गाविसकै दुर्गम वडा भनेर चिनिने ९ नम्बर वडाका विद्यार्थी दैनिक ४…
अठ्ठाइस नेपालीलाई क्षतिपूर्ति बापत पाँच करोड प्राप्त
15-February-2017 | Hamro Desh
काठमाडौँ,  फागुन ४ । नेपाली दूतावास कुवेतले वैदेशिक रोजगारीका क्रममा मुत्यु भएका २८ नेपाली नागरिकको क्षतिपूर्तिबापत रु पाँच करोड पाँच लाख ९९ हजार ७११ रकम परराष्ट्र मन्त्रालयमा पठाएको छ । नेपाली दूतावास कुवेतले प्रेस विज्ञप्तिमार्फत…
गोवाको ' विच 'मा अदिति र आस्था बोल्ड अवतारमा ( फोटो फिचर )
14-February-2017 | Entertainment
चलचित्र ‘कृ’मा नायक अनमोल केसी को अपोजितमा  मोडल अदिती वुढाथोकी देखिदै छिन् ।  मोडलिङ दुनियाँमा चर्चित बनेकी अदितीका तस्बिरहरु गुगल र सामाजिक संजालमा सर्वाधिक खोजिएका पनि छन् ।  बोल्ड एन्ड ब्यूटी अदिती नेपाली चलचित्रमा लामो…
एनसेलमा अब फेसबुक पनि निःशुल्क
14-February-2017 | Hamro Desh
काठमाडौ । एनसेलका ग्राहकहरुले अब मोबाइल डेटा सपोर्ट गर्ने मोबाइलबाट लोकप्रिय सामाजिक सञ्जाल फेसबुक निःशुल्क चलाउन पाउने भएका छन् । ‘इन्टरनेट सबैका लागि’ थिमअन्तर्गत देशको अग्रणी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले फेसबुकसँगको सहकार्यमा आकर्षक योजना ‘फेसबुक…
अवार्डमा हट जेनिफर, लेडी र रिहाना
14-February-2017 | Entertainment
विश्वका चर्चित गायिकाहरु एकसाथ एउटै छातामुनि उपस्थित भए । पप सुन्दरी जेनिफर लोपेज, रिहाना, लेडी गागा एउटै छातामुनि उपस्थित हुँदा उनीहरुको पहिरन र शैलीको चर्चा नहुने कुरै भएन । संगीतको ठूलो मेलाको रुपमा मानिएको ‘ग्रामी…
फेसबुकबाटै यौन धन्दा सञ्चालन !
14-February-2017 | Hamro Desh
३ फागुन, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले टाढा रहेका एकअर्कालाई भचुअल दुनियाँमा जोडेको छ । यसबाट धेरैले लाभ पनि लिएका छन् । तर, कतिलाई हैरानी दिन थालेको छ । विषेश गरेर फेसबुकको दुरुपयोग गरेर अश्लिल…