news highlights
‘पलाँस’ टोली पोखरामा
4-April-2017 | Entertainment
पोखरा, २२ चैत गत शुक्रबारबाट देशभरका झन्डै ७० वटा हलमा नेपाली फिल्म ‘पलाँस’ प्रदर्शनमा आएको छ । फिल्मको बारेमा कलाकार टोली विभिन्न ठाउँमा पुगेर सञ्चारकर्मी र दर्शकसँग प्रतिक्रिया लिएका छन् ।  मंगलबार फिल्मका निर्माता कृषा…
तामाकोशी बनेपछि ६ महिना विजुली बेच्छौं : कुलमान
4-April-2017 | Hamro Desh
नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले नेपालले विजुली बेच्ने दिन छिट्टै आउने बताएका छन् । उनका अनुसार तामाकोशी जलविद्युत आयोजना बनेपछि वर्षमा ६ महिना विजुली बेच्नुपर्छ मंगलबार पत्रकार सम्मेलन गरेर घिमिङले विद्युतको डिमाण्ड (माग)…
प्रियंका विश्वकै दोस्री सुन्दर महिला
4-April-2017 | Entertainment
बलिउड नायिका प्रियंका चोपडा विश्वका सुन्दरी महिलाको सूचीको दोस्री स्थानमा परेकी छिन् । हलिउड नायिका एन्जेलिना जोली, एमा वाटसन, एम्मा स्टोनलगायतलाई पछि पार्दै प्रियंका दोस्रो स्थान सुरक्षित गर्न सफल भएकी हुन् । ‘बजनेट वेवसाइट’ले गरेको…
पेट्रोलियम पदार्थको मूल्य भारतमा घट्यो, नेपालमा बढ्दैछ
4-April-2017 | Hamro Desh
नेपाल आयल निगमले नाफामा फर्किएलगत्तै तेलको मूल्य बढाउने गृहकार्य सुरु गरेको छ । आयल निगमले पेट्रोलको मूल्य बढाउने गरी आपूर्ति मन्त्रालयमा केही दिनमै प्रस्ताव लैजाने गरी गृहकार्य थालेको हो । निगम स्रोतका अनुसार वैशाख लागेपछि…
नामुद ज्योतिष भन्छन : कपिलको ग्रह-नक्षत्र ठीक छैनन , अझै १ बर्ष संघर्ष गर्नुपर्ने
3-April-2017 | Entertainment
यतिबेला एकपछि अर्को समस्यामा फस्दै गएका छन्, कमेडियन कपिल शर्मा । करियरको त्यो उचाईमा पुगेका उनी किन यसरी पछारिदैछन् ? हिजो अर्थात अप्रिल २ मा उनको जन्मदिन । यहि मेसोमा एक हिन्दी अनलाइनले कपिल शर्माको…
पोखरा- लेखनाथ माहानगरपालिकाका आकांक्षी सुबाश कोईरालासंग ५ प्रश्न
3-April-2017 | Political
पोखरा,  २१ चैत ।  स्थानिय निकायको निर्वाचनको मिति सार्वजनिक भएसँगै चुनावको चटारोले राजनीतिक दल र उसका कार्यकर्ताहरुलाई भ्याईनभ्याई छ । त्यस्तै चटारो पोखरा लेखनाथ महानगरपालिकामा पनि छ । देशकै ठुलो दल नेपाली काँग्रेसको तर्फबाट पोखरा लेखनाथ…
यस्तो छ लोडसेडिङ हटाउने टिम कुलमान !
3-April-2017 | Hamro Desh
१८ घन्टासम्म लोडसेडिङ खेपेका उपत्यकाबासीहरु अहिले २४ घन्टा निश्चिन्त भएर विजुली बालिरहेका छन् । उपत्यका बाहिर पनि लोडसेडिङ न्यून हुँदै गएको छ । धेरै वर्षदेखि भयावह रुप लिइरहेको लोडसेडिङलाई साइजमा ल्याउने प्रमुख पात्र हुन् विद्युत…
म्याग्दीमा बन्दै नेपालकै लामो झोलुङ्गे पुल
3-April-2017 | Hamro Desh
म्याग्दी जिल्लामा यस वर्ष रु पाँच करोडभन्दा बढीको लागतमा नौ वटा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । जिल्ला समन्वय समितिमार्फत निर्माण सुरु भएका झोलुङ्गे पुल आगामी असारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रघुगङ्गामा…
रेवन्त बने नवौ इन्डियन आइडल
3-April-2017 | Entertainment
विशाखापत्तनमा जन्मिएका एलवी रेवन्त नवौ इण्डियन आइडल भएका छन् । सोही कार्यक्रममा खुदा बख्स फष्ट रनरअप र पीवीएनएस रोहित सेकेण्ड रनरअप भए । रेवन्तले सफल चलचित्र ‘बाहुवली’का लागि समेत गीत गाइसकेका थिए । उनको स्वर,…
आमिर खानका तिन रेकर्ड जुन कसैले तोड्न सक्दैनन् : अब सलमान बनाउदैछन् चौथो रेकर्ड
3-April-2017 | Entertainment
बलिउड बक्स अफिसमा केही वर्षदेखि तीन खान छाइरहेका छन् । सलमान, आमिर  र शाहरुखले कैयौँ कीर्तिमान बनाइसकेका छन् बलिउडमा । केही समययता शाहरुख भने पछाडि छाडिएका छन् । आमिर–सलमान अगाडि बढेका छन् । यी दुईको…
Events