news highlights
मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो, दुईको मृत्यु
3-April-2017 | Hamro Desh
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कविलासको घुमाउनेमा सोमबार बिहान सुख्खा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ ।  पहिरोमा परेर गम्भीर घाईते भएका दुई जनाको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनीहरुको बाटोमै मृत्यु भएको…
कपिललाई दिइयो ‘अन्तिम मौका’, नभए कार्यक्रम बन्द हुने
2-April-2017 | Entertainment
नयाँ दिल्ली, चैत २० – कपिलले सायद सपनामा पनि सोचेका थिएनन् होलान् कि उनको आफ्नो कार्यक्रम ‘द कपिल शर्मा शो’ का सहकर्मी सुनिल ग्रोवरसँग भएको विवाद उनका लागि भारी पर्न सक्छ । भारतीय मिडियामा आएको…
एप्पलको आइफोन रेड भर्सन अब नेपाली बजारमा पनि
2-April-2017 | Hamro Desh
नेपालका लागि आइफोनको आधिकारिक बिक्रेता जेननेक्स्ट कम्युनिकेशनले आइफोन रेड नेपाल बजारमा बिक्रि सुरु गरेको जनाएको छ । आइफोन रेड १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने संस्करणको मूल्य पनि यसअघिका ब्ल्याक, रोज गोल्ड,…
५ पैसा ऋण तिर्नका लागि पनि काटियो चेक
2-April-2017 | World
जम्मा पाँच पैसाको पनि चेक काटेर भुक्तान गरेको कहीँ सुन्नुभएको छ ? ५ पैसाको चेक काट्ने भन्ने कुरा अनौठो तथा अपत्यारिलो लाग्छ । तर भारतमा भने एक व्यक्तिले चेक काटेरै ५ पैसा भारु भुक्तानी गरेका…
यस्तो पनि : अक्षयको फिल्म बर्बाद गर्न शाहरुखले ३० लाख खर्चिने
2-April-2017 | Entertainment
उसो त शाहरुख खानले अक्षयसँग डराउनुपर्ने केही छैन । किनभने बलिउड बादशाहको क्रेज तुलनात्मक रुपमा धेरै माथि छ । तर, पछिल्लो केही बर्ष उनको फिल्मी करियर भने निरन्तर ओह्रालो लाग्दो छ । सायद यही कारण…
फेसबुकमा गलत आरोप लगाउँदा ५ करोड जरिवाना
2-April-2017 | World
फेसबुकमा जथाभावी पोष्ट गर्नेहरु सावधान ! फेसबुकमा हचुवाका भरमा गलत कुरा लेखेर अरुको चरित्रहत्या गर्ने एक महिलालाई अदालतले ५ करोड रुपैयाँ बराबरको जरिवानाको फैसला गरेको छ । घटना अमेरिकाको हो । अमेरिकाको नर्थ क्यारोलिनास्थित एक…
सायद–२ को ट्रेलर नयाँ वर्षको अवसर पारेर भव्य कार्यक्रम गरी ल्याइने
31-March-2017 | Entertainment
चलचित्र क्षेत्रमा सायद, होस्टेल, होस्टेल रिटर्न जस्ता उत्कृष्ट सिनेमा निर्माण गर्दै आएको दुर्गिश ब्यानरको अर्को प्रतिक्षित चलचित्र ‘सायद–२’ लाई भव्य तरिकाले बजारमा ल्याइने भएको छ । यस चलचित्रको ट्रेलर नयाँबर्षको अवसर पारेर शुभकामना आदान प्रदान…
सुवास बने सातौँ बिग आइकन
31-March-2017 | Entertainment
रेम बिक  पोखरा, १८ चैत ।  सैनीकबस्ती लेखनाथका सुवास गुरुङ सातौँ बिग आइकन बनेका छन् । दुई प्रतिस्पर्धी चितवन पटिहानीका सागर आले र पोखरा संगमटोलकी प्रिया गुरुङलाई भोटिङको आधारमा उछिन्दै उनि  सातौँ सँस्करणको बिग आइकन…
२३ बर्षमा अनमोल, भन्छन्-‘राम्रो फिल्म र समाजसेवा मुख्य चाहना’
30-March-2017 | Hamro Desh
नेपाली चलचित्र क्षेत्रका यूवा स्टार हुन्, अनमोल केसी । चलचित्र ‘होस्टेल’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै स्टारको रुपमा परिचित अनमोल ४ वटा चलचित्रमा काम गर्दासम्म सुपरस्टारको ट्याग बोक्न सफल भैसकेका छन् । उनै, अनमोल आजबाट…
म नाङ्गो भएपछि मात्र सेक्सी महसुस गर्छुः पूजा
30-March-2017 | Entertainment
चलचित्र ‘मोहेन्जो दारो’को असफलतापछि नायिका पूजा हेग्डे बलिउडबाट टाढा भएजस्तो भएकी छिन् । ऋतिक रोशनसँग पर्दा शेयर गरेपनि यो चलचित्र सर्वाधिक असफल भयो । यसले पूजाको बलिउड करिअरलाई केहि घाटा त लाग्यो । तर, उनी…
Events