news highlights
पर्यटन विभाग : चार दिनमै रु चार करोड राजश्व सङ्कलन
26-March-2019 | Hamro Desh
  जक्सन डटकम काठमाडौँ, चैत १२ पर्यटन विभागले हिमाल आरोहण अनुमति ‘पर्मिट’ जारी गर्न शुरु गरेको चार दिनमै करीब रु चार करोड राजश्व सङ्कलन भएको छ । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमालबाट रु तीन करोड…
लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलन शुरु
26-March-2019 | Political
  जक्सन डटकम रुपन्देही, चैत १२ लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले ‘दक्षिण एशियामा शान्ति र मेलमिलापका लागि धर्म र संस्कृतिको भूमिका’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि लुम्बिनीमा शुरु भएको छ । …
सरिसृपको नयाँ प्रजाति ‘बाघे माउसुली’ भेटियो
26-March-2019 | Hamro Desh
जक्सन डटकम काठमाडौँ, चैत १२  नेपालमा नयाँ प्रजाति ‘बाघे माउसुली’ फेला परेको छ । बाघको जस्तै सुन्दर पाटा हुने भएकाले यसलाई बाघे माउसुली भनिएको हो ।  जैविक विविधताको अध्ययन गर्ने क्रममा माउसुलीको नयाँ प्रजाति लेपर्ड गे…
पर्यटकीय गन्तव्य बन्दै रानी झरना
26-March-2019 | Hamro Desh
जक्सन डटकम पाल्पा, चैत १२   जिल्लाको तिनाउ गाउँपालिका–२ ढाबखोलास्थित रानी झरना र तल निलो आकर्षक पोखरी छ । प्राकृतिक रूपमा रहेको झरना र पोखरीले आन्तरिक पर्यटनलाई लोभ्याउँछ । करीब १० वर्षअघि मात्र स्थानीय बासिन्दाले झरना…
मष्टा देवताको ऐतिहासिकता र बझाङ्ग जिल्ला
26-March-2019 | Hamro Desh
  जक्सन डटकम चैनपुर, बझाङ्ग,चैत १२ खस जातिको कुलदेवता मष्टाको उद्गम स्थल खस प्रदेश मानिन्छ । महाकाली नदीदेखि त्रिशूली नदीसम्म, नेपाली पर्वतीय खण्ड सिंजा साम्राज्य अन्तर्गत चीनको तिब्बतमा पर्ने खारी प्रान्त र भारतको पहाडी भू–भाग…
घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीनजना घाइते
26-March-2019 | Hamro Desh
चितवन, चैत १२ पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरबाट गए राति त्रिशूलीमा मिनीबस खस्दा तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना५ख ३६८२ नंको बस सडकबाट २०० मिटर तल त्रिशूलीमा खसेको हो…
गेसोद्वारा तीन महिने आन्दोलनको कार्यक्रम घोषणा
26-March-2019 | Hamro Desh
पोखरा, चैत १२ गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले पेन्सनलगायतका सेवा, सुविधा समान रूपमा उपलब्ध गराउन बेलायत सरकारसँग कूटनीतिक पहल गर्न नेपाल सरकारसँग माग गर्दै थप ३ महिने आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। गेसोले सोमबार काठमाडौंमा…
१४ वर्षीया बालिका एघार दिनदेखि बेपत्ता
26-March-2019 | Hamro Desh
जक्सन डटकम पर्वत, चैत १२ उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक बालिका विगत ११ दिनदेखि बेपत्ता बनेकी छिन् । चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी  १४ वर्षीया सुनिता रिजाल अझैसम्म पनि…
हुम्लामा हिमपातका कारण एसइई परीक्षार्थी समस्यामा
26-March-2019 | Hamro Desh
जक्सन डटकम हुम्ला, चैत  १२ यहाँ चैतको दोस्रो साता पुनः हिमपात भएको छ । जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको दोस्रो साता हिमपात हुँदा एसइई परीक्षा दिने परीक्षार्थीलाई समस्या बनाएको छ…
Events
Random Picks