news highlights
पोखराको पहिलो एप्पल ब्राण्डको स्टोर्स संचालनमा
5-July-2016 | Hamro Desh
पोखरा ,२१  असार । एप्पल ब्राण्डका सामग्रीहरुको विक्री वितरण र मर्मत गर्ने गरि पहिलो पटक पोखराको चिप्लेढुङगामा ओम म्याक स्टोर्स संचालनमा आएको छ । पोखराका फोटो पत्रकार ओम लामाले स्टोर्स संचालनमा ल्याएका हुन् । सोमबारदेखि स्टोर्स…
​हरिवंशका छोराले पाँच वर्षमा एकै केटीसँग दोस्रो बिहे गरे
5-July-2016 | Entertainment
कलाकार हरिवंश आचार्यले नेपाली समय अनुसार सोमबार राति आफ्नो फेसबुकमा मेरो जेठो छोरा त्रिलोक आचार्यको विवाह अमेरिकामा नेपाली परम्परा अनुसार सम्पन्न भयो भन्दै फोटो राखे। वास्तवमा त्रिलोकले यो दोस्रो पटक विवाह गरेका हुन्। अलग केटीसँग…
आफ्नै श्रीमतीलाई तेजाब प्रहार
5-July-2016 | Hamro Desh
राजविराज, असार २१ / सप्तरीको बेल्ही चपेना–७ का अमल रामले आफ्नै श्रीमतीलार्इ तेजाबले हानेर गम्भीर घाइते बनाएका छन्।  ४० वर्षीय रामले आफ्नै श्रीमती वेतनीदेवी रामको अनुहारमा तेजाब छर्केर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।    तेजाब…
पर्वतका राजन : जसले फालिएको सामग्रीबाट सेन्सरबाट चल्ने ड्रोन उडाए
5-July-2016 | Hamro Desh
पाेखरा, २० आषाढ / आकाशमा घुइइइँ… गर्दै मानवरहित विमान उड्यो । एकैछिनमा ड्याम्म तोप पड्कियो । नजिकैबाट हेर्नेको सातोपुत्लो उड्यो । मानवरहित विमान (ड्रोन) उडाउने राजन गुरुङ थिए । उनले फालिएको सामग्रीबाट ड्रोन बनाएर सेन्सर…
'वीर बिक्रम'को ट्रेलर सार्वजनिक, 'कबड्डी' फ्लेभर हो त ? (ट्रेलर हेरेर प्रतिक्रिया दिनुहोस्)
5-July-2016 | Entertainment
पोखरा, असार २१ ।  भाद्र ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म वीर बिक्रमको ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्म तीन युवा र एक युवतीको प्रेम सम्बन्धमा आधारित रहेको ट्रेलरले देखाएको छ । हङकङ र…
युरोकप सेमिफाइनल : कुन देशका को को खेल्न नपाउने ?
4-July-2016 | Sports
असार २१ – युरोकप फुटबलको सेमिफाइनलका खेल बुधबार रातिदेखि सुरु हुनेछ । फ्रान्स, जर्मनी, पोर्चुगल र वेल्स सेमिफाइनलको तयारीमा जुटेका छन् । पहिलो सेमिफाइनलमा पोर्चुगल र वेल्स बिच प्रतिस्पर्धा हुनेछ । यस्तै अर्को खेलमा फ्रान्स…
प्युठानमा पहिरो : एकै परिवाका पाँचसहित ८ जनाको मृत्यु
4-July-2016 | Hamro Desh
प्युठान, असार २१ – प्युठानमा पहिरोका कारण एकै परिवारका पाँचसहित ८ जनाको ज्यान गएको छ । सोमबार राति आएको पहिरोका कारण जिल्ला प्रहरीका अनुसार प्युठानको रजवारामा एकै परिवारका पाँच जना र पूजा गाविसमा तीन जनाको…
जाजरकोटका दुई जना पत्रकारलाई ज्यान मार्ने धम्की
4-July-2016 | Hamro Desh
जाजरकोट, असार २१ – समाचार लेखेको विषयलाई लिएर दुई जना पत्रकारलाई जाजरकोटका सुनचाँदी व्यवसायीले ज्यान मार्ने धम्की दिएका छन् । समाचार लेखेकै आधारमा सगरमाथा टेलिभिजनका जिल्ला संवाददाता बद्री पन्त र रेडियो जाजरकोटका संवाददाता जनक सिंहलाई…
संयोग भन्ने कि प्रम ओलीको सफलता ! भारतसँगको असमान सन्धि पुनरावलोकन बैठक इतिहासमै पहिलो पटक सुरु
4-July-2016 | Political
काठमाण्डु, २१ असार– संविधान जारीपछि भारतको नाकाबन्दीले सम्बन्धका विविध आयाममाथि पुनर्विचार गरिनुपर्ने आवाज उठिरहेको बेला दुई पक्षीय सन्धि–सम्झौतासम्बन्धी सुझाव दिन बनेको नेपाल र भारतको प्रबुद्ध व्यक्ति समूह (इपिजी)को बैठक काठमाण्डुमा सोमबार सुरु भएको छ ।…
Events
Random Picks