बेश्यालयको फ्रेमबाट समाजको तस्वीर ‘बेगम जान’
फिल्म- बेगम जान
निर्देशक- श्रीजीत मुखर्जी
प्लट– बेगम जान श्रीजीत मुखर्जीको राष्ट्रिय अवार्ड जितेको बंगाली फिल्म ‘राजकाहिनी’ को हिन्दी रिमेक हो ।
स्टार कास्ट– बिद्या बालन, इला अरुण, गौहर खान, पल्वली शारदा आदि ।
शैली- पीरियड ड्रामा
प्लट…