news highlights
खैरो हेरोइनसहित तीन जना कंलकीबाट पक्राउ
4-January-2017 | Hamro Desh
पुस २०, काठमाडौं । अवैध लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई बुधबार प्रहरी कंलकीबाट पक्राउ गरेको छ। प्रहरीले कलैया बरगाछीका २८ वर्षीय मनिष साह सोनार, झापा घर भई बाफल बस्ने २५ वर्षीय सुमेर विश्व पौडेल र…
कुलमानको घोषणा- अब पोखरा लोडसेडिङमुक्त
3-January-2017 | Hamro Desh
ब्याट्री र इन्भर्टर ब्यापारीलाई उद्योग खोल्न मन्त्रीको सुझाव काठमाडौंलाई लोडसेडिङमुक्त बनाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोखरा पनि लोडसेडिङ नगर्ने घोषणा गरेका छन् । १५ दिनदेखि पोखरामा लोडसेडिङ नभएको जानकारी दिँदै उनले पोखरा…
राहदानी फाराम अब मोबाइल एप्सबाटै भर्न सकिने
3-January-2017 | Hamro Desh
१९ पुस, काठमाडौं । नयाँ राहदानी बनाउने सोचमा हुनुहुन्छ ? चिन्ता नगर्नु होस् । आवेदन फाराम अब आफ्नै मोबाइल फोनबाट भर्न सकिने भएको छ । चौँथो पुस्ताको मोबाइल सेवा प्रारम्भ भएको दुई दिनपछि एप्पलको आइओएस…
आमिर खानको ‘दंगल’ बन्यो बलिउडको पाँचौं ठूलो ‘ब्लकबस्टर’
3-January-2017 | Entertainment
आमिर खानको ‘दंगल’ ले रिलिज भएदेखि रेकर्ड तोड कमाई गरिरहेको छ । नितेश तिवारीको उक्त फिल्मले दोस्रो शनिबार २२.७२ करोडको कमाई गर्दै सलमानको बजरंगी भाइजानलाई पछारेको छ । ‘बजरंगी भाइजान’ ले दोस्रो शनिबार १९ करोडको…
नाटकमा अभिनय गर्दा गर्दै ‘ओ माई लभ बा’को निधन
3-January-2017 | Entertainment
१९ पुस, काठमाडौं । रंगकर्मी एवं कलाकार विष्णभक्त फुयाँलको निधन भएको छ । टेलिचलचित्र तोतो सत्यमा ‘योर माई लभ बा’का रुपमा चर्चित भएका उनको राष्ट्रिय नाचघरमा नाटक ‘महर्षि याज्ञबल्क्य’ अभिनय गर्दा गर्दै निधन भएको हो…
पोखरामा तेस्रो इन्जिनियरिङ प्रदर्शनी पुस अन्तिम साता ( फोटो ग्यालरी सहित )
3-January-2017 | Hamro Desh
पोखरा, १९ पुस /सूचना तथा प्रविधिको विकासका माध्यमबाट उद्योग तथा व्यापारको क्षेत्रमा आधुनीक एवम् वैज्ञानिकीकरण गर्न सहयोग पु¥याउने उद्देश्यले पोखरामा तेस्रो इन्जिनियरिङ प्रदर्शनी हुने भएको छ । त्रिभुवन विश्वविद्यालय पश्चिमाञ्चल इन्जिरियरिङ क्याम्पस पोखराको आयोजनामा पुस…
अब संसदको अवरोध खोलेर चुनावमा जानुपर्छ :प्रधानमन्त्री प्रचण्ड
3-January-2017 | Political
१९ पुस, झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब संसदको अवरोध खोलेर चुनावमा जानुपर्ने बताए । उनले आफ्नो पार्टीका कार्यकर्तालाई चुनावमा ध्यान केन्द्रित गर्न निर्देशनसमेत दिएका छन् । मंगलबार झापा पुगेका प्रधानमन्त्रीले यहाँ आयोजित कृषिसम्बन्धी कार्यक्रममा…
चिन्नु भयो ? ‘बिग बस’ प्रतिस्पर्धी लोकेश कुमारीको फोटो भयो भाइरल
3-January-2017 | Entertainment
‘बिग बस सिजन १०’ की प्रतिस्पर्धी लोकेश कुमारीलाई कसले बिर्सन सक्ला र । लोकेश कार्यक्रमका संचालक सलमान खानकी प्रिय प्रतिस्पर्धीमध्येकी एक हुन् । भर्खरै लोकेशले ट्वीटरमा आफ्नो नयाँ फोटोसुटको फोटो पोसट गरेकी छिन् जुन इन्टरनेटमा…
सर्वाधिक व्यापार गर्ने टप ५ चलचित्रको सूचीमा सलमान र आमिर मात्र
3-January-2017 | Entertainment
बलिउडमा बर्षेनी रिलिज हुने सय बढी चलचित्रमध्ये केहिले मात्र लोभलाग्दो व्यापार गर्छन् । अझ, केहि कलाकार बाहेक २ सय करोड माथिको व्यापार धेरैका लागि सपना मात्र बन्ने गरेको छ । बलिउडमा आजसम्म रिलिज भएका चलचित्रको…
Events
Random Picks