news highlights
शिलान्यासको ६ वर्षमा पनि बनेन पुल
26-December-2016 | Hamro Desh
रासस/ ११ पुस/पाल्पा : कालीगण्डकी नदीको प्याक्लुकघाटमा निर्माण गर्न लागिएको रामपुर दामाचौर मोटरेबल पुलको निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ। पाल्पाको रामपुर नगरपालिका–९ र स्याङ्जाको चापाकोट नगरपालिका–४ जोड्ने रामपुर दामाचौर मोटरेबल पुलको डिजाइन परिवर्तनका लागि मन्त्रालयले अनुमति स्वीकृित…
बेरोजगार भए ट्रेड फेयर जानु
26-December-2016 | Hamro Desh
आचार्य प्रदीप/पुस ११ बुटवल । के तपाईं बेरोजगार हुनुहुन्छ ? तपाइँ जागिरको खोजीमा भौतारिइरहनुभएको छ ? चिन्ता गर्नु पर्दैैन । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा रोजगार मेला लागिरहेको छ । मेलाभित्रको पनि मेला भनिएको रोजगार मेलामा गएर निःशुल्क नाम दर्ता…
अबको प्रहरी जनताको विश्वास र भरोसाको केन्द्रविन्दु बन्नुपर्ने : प्रहरी महानिरीक्षक अर्याल
26-December-2016 | Hamro Desh
११ पुस, काठमाडौं । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अबको प्रहरी जनताको विश्वास र भरोसाको केन्द्रविन्दु बन्नुपर्ने बताएका छन् । प्रहरीलाई जनताले त्रासको रुपमा लिने गरेको उल्लेख गर्दै उनले अब जनताको विश्वासपात्र बन्नुपर्ने बताए ।ललितपुरको मंगलबजारमा…
अन्तरिम संविधान अनुसार नै स्थानीय निकायको चुनाव गर्नु पर्नेमा कांग्रेसको जोड
26-December-2016 | Political
काठमाडौं, पुस ११ – नेपाली कांग्रेसले अन्तरिम संविधान अनुसार नै स्थानीय निकायको चुनाव गर्नुपर्नेमा जोड दिएको छ ।पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यको बैठकले स्थानीय निकाय गठनको काम अझै बाँकी रहेको र त्यसअनुसार चुनाव…
पोखरामा पुस अन्तिम साता‘इक्यान शैक्षिक मेला’
26-December-2016 | Hamro Desh
उच्चशिक्षाअध्ययनकालागिविदेश जाने विद्यार्थीहरुलाई लक्षितगर्दै पोखरामापुसअन्तिम साता‘इक्यानशैक्षिक मेला’हुने भएको छ । शैक्षिक परामर्श संघइक्यानकास्कीको आयोाजनामा पुस २७ देखि २९ सम्मपोखरा सभागृहमाचौथो इक्यान शैक्षिक मेलाआयोजनाहुने लागेको हो ।  वैदेशिकअध्ययनकालागिजानचाहने पश्चिमाञ्चल क्षेत्रकाविद्यार्थीहरुलाई परामर्श दिने उद्देश्यले मेलाको आयोजनागर्न लागेको…
म्याग्दीमा घोडा खच्चरका लागि निशुल्क स्वास्थ्य शिविर
25-December-2016 | Hamro Desh
पशु स्वास्थय तालिम तथा परामर्श सेवा पोखराको आयोजनामा म्याग्दी जिल्लाको दरभाङ र सेभाङ्मा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पुस २ गतेदेखि चार दिनसम्म सञ्चालित उक्त शिविरमा ४ सय ६८ वटा घोडा तथा खच्चरको…
पारस के गर्दै छन्, हिमानीसँग किन बस्दैनन् ?
25-December-2016 | Hamro Desh
आफ्ना उद्दण्ड गतिविधि र पारिवारिक किचलोका कारण सधैँ चर्चा र विवादमा छाइरहने पूर्वयुवराज पारस शाह पछिल्ला दिनमा गुमनामझैँ छन् । कुनै वेला रक्सी, गाँजा, चरेस र झैझगडा उनको पर्यायझैँ मानिन्थ्यो । यिनै कारणले पारस सधैँ…
कंगारुको नयाँ कार्यालय ‘सेलवेज टावर’मा
25-December-2016 | Hamro Desh
रेम बिक  वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई परामर्श दिनुका साथै विभिन्न खाले ‘प्रोसेसिङ’मा सहयोग गर्दै आएको संस्था कंगारु एडुकेशन फाउन्डेशनको पोखरा शाखा नयाँ ठाऊँमा खुलेको छ । चिप्लेढुंगास्थित ‘सेलवेज टावर’मा कम्पनीले आफ्नो अफिसलाई स्थानान्तरण गरेको…
क्यान्सर पीडित प्रकाश गन्धर्वलाई आर्थिक सहयोग
25-December-2016 | Hamro Desh
अर्घाखाँची, पुस १० – अर्घाखाँचीको सन्धिखर्क–१३ अर्घा धरमपानीका क्यान्सर पीडित प्रकाश गन्धर्वलाई आर्थिक सहयोग उपलब्ध भएको छ । सारंगी बजाएर गुजारा चलाउने गन्धर्बलाई कतारमा रहेको नपाली युवाले आर्थिक सहयोग गरेका हुन् । कतारमा रहेका अर्घा…
Events
Random Picks