article
'प्रसाद' : प्रसाद होइन अभिशाप
19-December-2018
पोखरा, पुस ४ दुर्गा कार्की - सबै महिलामा आमा बन्ने प्रकट वा अप्रकट चाहना हुन्छ। तर कुनै महिलाले एउटा बच्चाका लागि के केसम्म गर्न सक्छे ? लोग्नेबाट बच्चा नभएको हो भने (नकारात्मक भएरै सोच्ने हो भने पनि) खुसुक्क अरू कसैको पेट बोक्न सक्छे, अर्काको बच्चा चोरेर मातृत्वको भोक मेट्न खोज्छे, वा…
मनीषाको व्यथा र कथा - म मर्न चाहन्नँ
19-December-2018
काठमाडौँ, पुस ४  ‘म मर्न चाहन्नँ।’ मैले छटपटिँदै साथीलाई सन्देश पठाएँ। मलाई निराशाले भित्रभित्रै खाँदै थियो। अजिंगरले आफ्नो आहारा एक गाँसमै सुलुत्त निलेझैं म अन्धकारको गर्तभित्र भासिँदै थिएँ। बाजको पञ्जामा पन्छी जसरी फड्फडाउँछ, म त्यो निस्पट्ट अन्धकारबाट उम्किन उसैगरी हातखुट्टा फाल्दै थिएँ। जति नै चलमलाए पनि अन्धकार आफ्नो अष्टबाहु फैलाएर…
जहाँ जहाँ जाम, त्यहाँ त्यहाँ सीताराम
12-December-2018
चन्द्र काफ्ले काठमाडौँ, मंसिर २७ जब सीताराम हाछेथूको प्रसंग चल्छ, ट्राफिक युनिफर्म लगाएका व्यक्तिको स्वरूप आँखाअगाडि आउँछ। हरेक दिन बिहान ६ देखि राति ९ बजेसम्म युनिफर्म लगाएर काठमाडौंका सडकमा सिठ्ठी फुकिरहेका भेटिने यी ट्राफिक इन्स्पेक्टर यही मंसिर दोस्रो साता पहिलोपटक सादा पोसाकमा देखा परे। २०४६ पुस १० गते नेपाल प्रहरीमा…
चिसोमा हृदयघातको खतरा बढि
11-December-2018
जक्सन डटकम  पोखरा, मंसिर २५ जाडो मौसम मुटुका रोगीहरुको लागि निकै खतरनाक हुन सक्छ । यो मौसममा चिसोसँग बच्न नसक्ने हृदयघातको समेत खतरा हुने विज्ञहरुले औंल्याएका छन् । मुटुको समस्या भएका मानिसहरुले यी दिनमा विशेष सावधानी अपनाउनुपर्छ । यो मौसममा चिसो हावाले शरीरको गर्मीपनालाई खोसेर लैजान्छ र रक्तनलीहरु खुम्चिन थाल्छन्…
सप्तरीका गोनरले ५४ वर्षमा बल्ल पाए नागरिकता
9-December-2018
जक्सन डटकम लहान,मङ्सिर २३    रासस नेपालमै जन्मेर यहीँ बस्दै आए पनि नेपाली पहिचान नपाएका सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरका गोनर सदाले ५४ वर्षमा बल्ल पाए नागरिकता प्रमाणपत्र ।  घरकै मूली गोनरको नागरिकता प्रमाणपत्र नबन्दा उनको सिङ्गो ११ जनाको परिवार नै नागरिकताविहीन बनेको थियो । तर, श्रीपुर्राज सामुदायिक विकास केन्द्रको पहलमा…
भजनकीर्तन युवापुस्ताको बेवास्ताले लोप हुँदै
9-December-2018
जक्सन डटकम गलेश्वर,मङ्सिर २३    रासस युवापुस्ताको बेवास्ता र पुरानो पुस्ताको निष्क्रियताका कारण म्याग्दीका ग्रामीण भेगमा धार्मिक कार्यमा गाइने भजनकीर्तन लोप हुँदै जान थालेको छ ।  भजनकीर्तनमा आफ्नै शैली, लय अनि रहस्य लुकेको भए पनि युवापुस्तामा रक, पप र विदेशी गीतप्रतिको मोहले भजनकीर्तन जोगाउन मुस्किल हुँदै गएको हो । शहरबजारमा…
बुद्धका विचार विश्वभरि नै लोकप्रिय छन्– राष्ट्रपति भण्डारी
8-December-2018
जक्सन डटकम बुटवल,मङ्सिर २२  रासस राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानव जीवनमा शान्तिको बाटो देखाएकाले उनका विचार विश्वभरि नै लोकप्रिय हुन सकेको बताएकी छन् ।  राष्ट्रपति भण्डारीले गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि दिनुभएको योगदानकै कारण उहाँप्रति सम्पूर्ण नेपालीले गर्व गर्ने भएकाले उहाँको…
गण्डकी प्रदेशको भाषिक स्थिति,कुल ८८ भाषाहरू बोलिने : डा. ढकाल
8-December-2018
पोखरा,मङ्सिर २२ नेपालको संविधान जारी भएपश्चात प्रदेश तहमा कुन कुन भाषाहरू सरकारी कामकाजमा प्रयोग गर्न सकिन्छ भन्ने भाषा योजनासँग सम्बन्धित प्रश्न अहिलेसम्म अनुत्तरित छ। प्रदेश तहमा भाषा योजनाको चर्चा गर्दा प्रदेशमा कुन कुन भाषा बोलिन्छन् र ती भाषाका उपलब्ध सामग्रीका बारेमा चर्चा गर्नुपर्ने हुन्छ। यसका अतिरिक्त संविधानमा बालबालिकालाई आफ्नो मातृभाषामा…
गैरसरकारी संस्था लाई गलगाँडको रूपमा लिइदै : न झिकेर फाल्न सकिने न त त्यसै राख्न नै शोभा दिने
7-December-2018
जक्सन डटकम ललितपुर,मङ्सिर २१    रासस गैरसरकारी संस्था (गैसस) लाई गलगाँडको रूपमा लिन थालिएकामा सरोकार भएका व्यक्तिहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।  “गलगाँड न झिकेर मिल्काउन सकिन्छ न त त्यसै राख्न नै शोभा दिन्छ, त्यस्तै केही गैससको क्रियाकलापका दूरदराजमा समेत पुगेर सेवा पुर्‍याउँदै आएका कतिपय गैससकोे योगदानको मूल्याङ्कनसमेत नगरी…