article
राजमार्गका रेस्टुरेण्ट कस्ले अनुगमन गर्ने ?
5-August-2018
रेम वि .क साउन १९ गते शनिबार पाेखराबाट काठमाण्डु जान ग १ ख ४४३६ नम्बरकाे माइक्राे बसमा चढेँ।  खाजा खान मलेखु नजिकैकाे सलाङघाटमा गाडी राेकियाे।  सलाङघाटमा चितवन स्टाफ हाेटल बाहेक नजिकै अर्काे रेस्टुरेन्ट थिएन। भाेक लाईराकाे थियाे।  रिसेप्सनमा गएँ, पे फस्ट लेखिएकाे थियाे।  रू २५० तिरेँ। माछा, अालु र भुजाकाे…
अनुभूति : यसरी छिरेँ सिंहदरबारभित्र
1-August-2018
रेम बिक  बैशाखको महिना सकिन करिब एक हप्ता बाँकी थियो । हपहप्ती गर्मीको दिन । शितल खोज्दै दाजु नेत्र गुरुङ, मित्र रोहन नेपाली र म पोखरा नजिकैको ‘लभ्ली हिल’ पुगेका थियौँ । फोनको घण्टी बज्यो ।  फोन काठमाण्डौबाट आएको थियो । नचिनेको मोबाइल नम्बरबाट ।  ‘हेलो’, मैले भने ।  ‘भाइ,…
‘म कहिले नहार्ने नेपाली टिमको सपोर्टर र नेपालले विश्वकप मा भाग लिएपछि कुनै खेल नछुटाई हेर्नेछु,’
7-July-2018
क्रान्ति पराजुली होइन, कति अबेरसम्म सुतेका यी केटारु छिटो उठ।।। । बिहानको १० बज्नै लाग्दासम्म मेरा दुई भाइको उठ्ने अत्तोपत्तो नदेखेर अवाक हुँदै। आमा यो वाक्य दोहोर्याउनु, तेहर्याउनु हुन्छ। केही समय पछिसम्म उठ्ने तरखर नदेखेपछि आमाले कान्छो भाइलाई घच्घच्याउनुभयो। ‘ह्या।।।कति किचकिच गर्नुभाकोरु अर्जेन्टिनाले हारेर आफूलाई राम्रो निन्द्रा परेको छैन’, भाई…
त्यो भेटपछि मदन भण्डारी राजतन्त्रप्रति नरम भए
28-June-2018
जक्सन डटकम  पोखरा, असार १४ ‘महाराज, हात नलम्काइबक्स्योस्, आँखा नचम्काइबक्स्योस् र आफ्ना शण्ड–मुसण्डहरूलाई नचलाइबक्स्योस्। यदि शण्ड–मुसण्डलाई चलाउने नै हो भने महाराजले श्रीपेच उतारेर सिंहासनमा राखेर, नेता भएर मैदानमा आउनुपर्यो, ताकि प्रतिद्वन्द्विता गर्न सकियोस्।’ संविधान जारी भइसकेको थियो, वीरेन्द्र शाह ‘संवैधानिक राजा’ बनिसकेका थिए। न परम्पराका दृष्टिले राजाले चुनाव लड्न मिल्थ्यो,…
फेरिएन चिनियाँ चासो
27-June-2018
-मन बहादुर बस्नेत  प्रधानमन्त्री केपी ओलीको ६ दिने चीन भ्रमणका क्रममा जारी १४ बुँदे संयुक्त वक्तव्यमा भनिएको छ, ‘...दुईपक्षीय सहयोगको इतिहासमा रेलमार्ग निर्माणलगायतको समझदारी सबैभन्दा महत्त्वपूर्ण पहल हो, जसले दुईदेशीय सीमापार सम्बन्धमा नयाँ युगको थालनी गर्छ ...।’ मूलत: चीन र नेपाललाई जोड्ने रेलमार्ग निर्माणको सहमतिलाई लिएर ओली र चिनियाँ समकक्षी…
प्रदूषणले आँखाको दृष्टि गुम्दै
25-June-2018
जक्सन डटकम  पोखरा, असार ११  काठमाडौंमा व्याप्त प्रदूषणले आँखाको दृष्टि गुम्ने खतरा बढ्दै आँखा विज्ञहरुले बताएका छन्। आँखा चिलाउने, आँखा रातो हुने, आँखामा आँसु आउने, सीधै घाममा हेर्न गाह्रो हुने, विभिन्न थरीका आँखा पाक्ने रोग, आँखा सुक्खा हुने हुँदै आँखाको दृष्टि कमजोर हुने र पूरै दृष्टि गुमेको आँखा विशेषज्ञहरुले औंल्याएका…
उपन्यासकार सरस्वती प्रतीक्षाको काठमाडौं हेराई: काठमाडौं कागजको बाघ जस्तो
25-June-2018
जक्सन डटकम  पोखरा, असार ११  साहित्य जगतमा सरस्वती प्रतीक्षाको नाम अग्लै छ । साहित्यमा मोफसल छैन भन्ने मान्यता राख्ने सरस्वती कविता हुँदै उपन्यास लेखनमा हाम फालेकी छन् । ‘यद्यपि प्रश्नहरु’, ‘विम्बहरुको कठघरा’, ‘बागी सारङ्गी’ कविता संग्रह निकालिसकेकी सरस्वतीको पहिलो उपन्यास ‘नथिया’ यसै साता बजारमा आउँदैछ । यसै सन्दर्भमा उनीसँग शुक्रबारकर्मी…
बेकरीबाट मनग्गे चन्द्र ढुंगेल: मासिक १ लाख आम्दानी
22-June-2018
जक्सन डटकम   पोखरा, असार ८   मेची नगर ६ का चन्द्र ढुंगेलले बेकरी व्यवसायबाट मनग्गे कमाइ गरिरहेका छन् । सुरुमा चार किलो मैदाबाट थालेका उनले अचेल दैनिक सय किलो मैदा प्रयोग गरेर बेकरीका विभिन्न बस्तु बनाउने गरेका छन् । काँकडभिट्टास्थित नेहा–स्नेहा बेकरीमा केक, ब्रेड, कुकिज उत्पादन गर्छन् । अहिले उनीसँगै नौ…
मेरो पुनर्जन्म मेयर-डोजर प्रकरणः रञ्जन अधिकारी
19-June-2018
- रञ्जन अधिकारी #अहिले सामाजिक सञ्जालमा भाइरल भएको विषय हो  ‘मेयर डोजर प्रकरण’ । नियतवश होईन, असावधानीका कारण थियो तर त्यो उच्च पदासिन व्यक्तित्वबाट भएको घटना सामान्य थिएन, रहेन । देश विदेशमा भाइरल बन्यो । नेपालका मूख्य पत्रपत्रिका, टिभी, रेडियो, अनलाइनमा ठाउँ लियो । नहुनुपर्ने घटना थियो तर ठूलो घटनामा…
Events
Random Picks