article
दक्षिण कोरियाको अस्पतालमा आगलागी, ३१ जनाको मृत्यु
25-January-2018
जकसन डटकम पोखरा, १२ माघ दक्षिण कोरियाको एक अस्पतालमा भएको भीषण आगलागीमा ३१ जनाको मृत्यु भएको छ । दक्षिण पूर्वी मिरयाङमा अवस्थित उक्त अस्पतालमा आगो लाग्दा अन्य ४० जना घाइते भएका छन् । ११ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । आगालागीका समयमा एक सयभन्दा बढी मानिस सो अस्पतालभित्र रहेको…
दक्षिण सुडानमा जातीय झडप, ४० को ज्यान गयो
28-November-2017
जकसन डटकम पोखरा, १३ मंसिर दक्षिण सुडानको पूर्वी राज्य जोङलाईको ग्रामीण वस्तीमा विगत २४ घण्टाको अन्तरालमा भएको सशस्त्र भीडन्तमा परी कम्तीमा ४० जनाको मृत्यु भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ । जोङलाईको सूचना मन्त्रालयले सिन्वा न्यूज एजेन्सीलाई फोनमार्फत दिएको जनाकारी अनुसार छिमेकी बोमा राज्यबाट आएका विश्वास गरिएका केही बन्दूकधारी लडाकूले…
सुनसरीमा आगलागी, २५ परिवारका घर जले
26-November-2017
जकसन डटकम इनरुवा, ११ मंसिर सुनसरीको भोक्राहा गाउँपालिका– ६ नरसिंहस्थित मुसहरी बस्तीमा आइतबार साँझ आगलागी भएको छ । स्थानीय कालु ऋषिदेवको घरबाट अचानक आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीमा २५ परिवारको घर, धनमाल, लत्ताकपडा, जिन्सी, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करिब रु ५० लाख मूल्य बराबरको क्षति भएको सुनसरीका…
दोस्रो जीवन पाएकि माया
28-October-2017
उमा आलेमगर पोखरा, ११ कात्तिक भनिन्छ दुई वटा डुङ्गामा खुट्टामा राखेर अगाडी बढ्न सकिदैँन । अर्थात् जीवनमा एउटै लक्ष्य र गन्तव्य हुनु पर्छ । धेरै लक्ष्य र गन्तव्यले मानिसलाई निष्कर्ष पु¥याउन सक्दैन । तर यो भनाई सबैमा लागु कहाँ हुन्छ र ? तर गायिका माया पुन मगरले गायन क्षेत्रसँगै आफ्नो…
स्वर सम्राट नारायण गोपाल ट्यक्सी चलाएर जिबन चलाऊथे
30-September-2017
कुरा सन् १९७६ को हो । सोभियत संघमा तत्कालीन राजा वीरेन्द्रको राजकीय भ्रमण थियो । रुसमा नेपालबाट भएको त्यही उच्चस्तरीय भ्रमण नै हालसम्मको अन्तिम थियो । म त्यतिबेला मस्कोमा नेपाली छात्रसंघ सोभियत संघको अध्यक्ष थिएँ । राजाको भ्रमण अगाडि एउटा नेपाली सांस्कृतिक टोली मस्को उत्रियो । टोली ठूलो संख्याको थियो ।…
जोबनको देउरालीमा - दसैँ साहित्य
29-September-2017
- खगेन्द्र सँग्रौला    मेरो लेखकीय परिचय खुलाउँदा अन्य कारहरुका फुदासँगै ‘नाटककार’को जुरो पनि जोड्ने गरिन्छ । फुर्सदिलो मुलुकका मनकारी जनको यो कत्रो उदारता ! विडम्बनावश, यो अविचारित उदारता अर्थवाहक विशेषणको सरासर दुरुपयोग हो । र, यो जीवनका मूल्यवान भाव सम्प्रेषण गर्ने खुबी भएको शब्दको फुर्मासी खर्च पनि हो ।…
राजा त्रिभुवनकी गुमनाम रानी
29-September-2017
राजा त्रिभुवनकी गुमनाम रानी गुमनाम रानी सरला, पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी छाड्ने बेला दोस्रोपटक चर्चाको केन्द्रमा रहिन् । सिताराम बराल  राजा वीरेन्द्रको वंशनाश हुने गरी १९ जेठ ०५८ मा भएको दरबार हत्याकाण्डसम्बन्धी उच्चस्तरीय समितिको प्रतिवेदन ३२ जेठ ०५८ मा सार्वजनिक भयो । तत्कालीन सभामुख तारानाथ रानाभाटले सार्वजनिक गरेको प्रतिवेदनमा हत्याकाण्डस्थल त्रिभुवन…
"PINE": पोखराको उदाउंदो ब्रान्ड !!
31-August-2017
उद्धमशिलता आँफैमा एउटा नसा हो, यस नसाले छोएपछीको लगाबको मज्जा लिने बेक्तीहरु कमै हुने गर्छन् भने, त्यसमध्य पनि सफलताको बिन्दुसम्म त धेरै कमनै पुग्ने गर्छन्। त्यस्तै हामी JUKSON.COM को ध्यानाकर्षण पोखरा बाटै सफ्टवेर इन्डस्ट्रीबाट कोर्पोरेट वोर्ल्डमा छिरेको एउटा टिमसँग पुगेको छ। सफ्टवेर प्रडक्ट, वेब साइट तथा बिबिध अन्लाईन ब्रान्डिङका सर्भिस…
MEGA Education Fair 2017: Golden Opportunity to be consulted for abroad studies
6-August-2017
After completing +2, most of the students are willing for foreign studies and are in dilemma to choose best consultancy. There are many consultancies in Pokhara but, which one is the best? Students are confused in choosing the best consultancy; each and every consultancy available in Pokhara is best but…
Events
Random Picks