article
जीवन जानेर नसकिने कुरा रहेछ.....
8-August-2018
पोखरा, साउन २३ अनिता लामा - उस्तै छ कचिडे, अलिअलि चिसो फेरि घामले छुनेबित्तिकै हप्प तातो । वरिपरि हरिया पहाडको थुम्काथुम्कीमा कतै जस्ताको छानो टल्किएर पोखिएको उत्तेजक उज्यालो त कतै बन्दै गरेका र बनिसकेका छिटफुट घरहरूको अग्लाईले खस्रो र पुड्को अनुभूत गरिरहेको छ पहाड। अलिकति खोँच तर श्रद्धा र भावनाको…
एकैपटक धेरै काम गर्नु खतरनाक
5-August-2018
जक्सन डटकम  पोखरा, साउन २०  एउटा हातमा फोन, दोस्रोमा बेलन अनि कम्प्युटरमा काम गर्दै मोबाइलमा कसैलाई म्यासेज गर्नु । छोराछोरीलाई पढाउने क्रममा अफिसको प्रेजेन्टेसन तयार गर्नु । यो हो आजका कामकाजी महिलाहरूको कथा, जो एकैसाथ धेरैवटा काम पूरा गर्छन् । त्यसैले उनीहरूलाई सुपर वुमन वा मल्टी टास्किङको उपाधि प्राप्त छ…
हे मानव हो दानव नबन त्यसरी
5-August-2018
हे मानव हो दानव नबन त्यसरी, चेलिको अस्मितामा खेली,खुसी नबन यसरी। तिम्रा पनि चेली होलिन,यो भुल्यौ कसरी, आफ्नालाई पीडा परे,सहन्नौ तिमी जसरी।। लुटेर चेलिको अस्मिता,निदाउन सक्छौ तिमी कसरी, गई घर छोरीचेलीसंग ,नजर मिलाउछौ कसरी। थियो के कसुर उनको,कु-कृत्य गर्‍यौ त्यसरी, विवस भै पिडाले चिच्याई कराउदा,मन थाम्यौ कसरी।। आँसु पिई बाच्नुपर्ने…
राजमार्गका रेस्टुरेण्ट कस्ले अनुगमन गर्ने ?
5-August-2018
रेम वि .क साउन १९ गते शनिबार पाेखराबाट काठमाण्डु जान ग १ ख ४४३६ नम्बरकाे माइक्राे बसमा चढेँ।  खाजा खान मलेखु नजिकैकाे सलाङघाटमा गाडी राेकियाे।  सलाङघाटमा चितवन स्टाफ हाेटल बाहेक नजिकै अर्काे रेस्टुरेन्ट थिएन। भाेक लाईराकाे थियाे।  रिसेप्सनमा गएँ, पे फस्ट लेखिएकाे थियाे।  रू २५० तिरेँ। माछा, अालु र भुजाकाे…
अनुभूति : यसरी छिरेँ सिंहदरबारभित्र
1-August-2018
रेम बिक  बैशाखको महिना सकिन करिब एक हप्ता बाँकी थियो । हपहप्ती गर्मीको दिन । शितल खोज्दै दाजु नेत्र गुरुङ, मित्र रोहन नेपाली र म पोखरा नजिकैको ‘लभ्ली हिल’ पुगेका थियौँ । फोनको घण्टी बज्यो ।  फोन काठमाण्डौबाट आएको थियो । नचिनेको मोबाइल नम्बरबाट ।  ‘हेलो’, मैले भने ।  ‘भाइ,…
‘म कहिले नहार्ने नेपाली टिमको सपोर्टर र नेपालले विश्वकप मा भाग लिएपछि कुनै खेल नछुटाई हेर्नेछु,’
7-July-2018
क्रान्ति पराजुली होइन, कति अबेरसम्म सुतेका यी केटारु छिटो उठ।।। । बिहानको १० बज्नै लाग्दासम्म मेरा दुई भाइको उठ्ने अत्तोपत्तो नदेखेर अवाक हुँदै। आमा यो वाक्य दोहोर्याउनु, तेहर्याउनु हुन्छ। केही समय पछिसम्म उठ्ने तरखर नदेखेपछि आमाले कान्छो भाइलाई घच्घच्याउनुभयो। ‘ह्या।।।कति किचकिच गर्नुभाकोरु अर्जेन्टिनाले हारेर आफूलाई राम्रो निन्द्रा परेको छैन’, भाई…
त्यो भेटपछि मदन भण्डारी राजतन्त्रप्रति नरम भए
28-June-2018
जक्सन डटकम  पोखरा, असार १४ ‘महाराज, हात नलम्काइबक्स्योस्, आँखा नचम्काइबक्स्योस् र आफ्ना शण्ड–मुसण्डहरूलाई नचलाइबक्स्योस्। यदि शण्ड–मुसण्डलाई चलाउने नै हो भने महाराजले श्रीपेच उतारेर सिंहासनमा राखेर, नेता भएर मैदानमा आउनुपर्यो, ताकि प्रतिद्वन्द्विता गर्न सकियोस्।’ संविधान जारी भइसकेको थियो, वीरेन्द्र शाह ‘संवैधानिक राजा’ बनिसकेका थिए। न परम्पराका दृष्टिले राजाले चुनाव लड्न मिल्थ्यो,…
फेरिएन चिनियाँ चासो
27-June-2018
-मन बहादुर बस्नेत  प्रधानमन्त्री केपी ओलीको ६ दिने चीन भ्रमणका क्रममा जारी १४ बुँदे संयुक्त वक्तव्यमा भनिएको छ, ‘...दुईपक्षीय सहयोगको इतिहासमा रेलमार्ग निर्माणलगायतको समझदारी सबैभन्दा महत्त्वपूर्ण पहल हो, जसले दुईदेशीय सीमापार सम्बन्धमा नयाँ युगको थालनी गर्छ ...।’ मूलत: चीन र नेपाललाई जोड्ने रेलमार्ग निर्माणको सहमतिलाई लिएर ओली र चिनियाँ समकक्षी…
प्रदूषणले आँखाको दृष्टि गुम्दै
25-June-2018
जक्सन डटकम  पोखरा, असार ११  काठमाडौंमा व्याप्त प्रदूषणले आँखाको दृष्टि गुम्ने खतरा बढ्दै आँखा विज्ञहरुले बताएका छन्। आँखा चिलाउने, आँखा रातो हुने, आँखामा आँसु आउने, सीधै घाममा हेर्न गाह्रो हुने, विभिन्न थरीका आँखा पाक्ने रोग, आँखा सुक्खा हुने हुँदै आँखाको दृष्टि कमजोर हुने र पूरै दृष्टि गुमेको आँखा विशेषज्ञहरुले औंल्याएका…
Events
Random Picks