article
मन्दीर उद्‌घाटनमा जान्नँ, नीति बनाउँछु, एक्सनमा उत्रन्छु: पर्यटनमन्त्री अधिकारी
31-May-2018
जक्सन डटकम  पोखरा, जेष्ठ १७  अहिले सर्वाधिक चर्चामा रहेका मन्त्रीमध्ये एक हुन्, संस्कृति, पर्यटन तथा उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी । अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टासम्म सुचारु मात्र गरेनन्, वर्षौसम्म उडान नभएर थन्किएका विमानस्थलमा पनि उडान सुरु गरिदिए । आन्तरिक उडानमा उनी आक्रामक भएर काम गरिरहेका छन् । तर, यही विषयलाई लिएर…
पूर्वलडाकुको बन्दुकदेखि सुईसम्मको यात्रा
31-May-2018
जक्सन डटकम  पोखरा, जेष्ठ १७  पहिला बन्दुक बोकेका उनका हातले अहिले बिरामीको उपचार गर्छन्। परिवर्तनका लागि भन्दै सशस्त्र द्वन्द्वमा सहभागी भएकी र अरूलाई गोली हान्न पनि पछि नपरेकी उनी अहिले सुई र औषधिका ट्याब्लेटलाई नियमित हतियार बनाउँदैछिन्। मोरङमा जन्मिएकी ३४ वर्षीया मेनुका दाहाल अहिले झापाको बुद्धशान्ति गाउँपालिकास्थित शान्तिनगर स्वास्थ्य चौकीकी…
‘मेरो शरीर, मेरो हक’
30-May-2018
जक्सन डटकम पोखरा, जेष्ठ १६ अमृता लम्साल   म केटाकेटी हुँदा घरमा वस्तुभाउ थिए। तिनको घाँटीमा बाँधिएको दाम्लो किलामा ठोकेर राखिन्थ्यो या गोठालाका साथ लगाएर चर्न छाडिन्थ्यो। एकदिन, यी दुवैबाट चुकियो। भैंसी छुटेछ। पल्ला घरको मकैबारी फाँडेर केही बाँकी राखेन। ओल्लोघर, पल्लोघरले नराम्रै मूल्य चुकाउनुपर्यो। धेरै वर्षअघिको भए पनि आजभोलि…
श्रीमती धनी हुनुको अर्थ
30-May-2018
जक्सन डटकम पोखरा, जेष्ठ १६ बबिता बस्नेत ‘जुन देशका गृहमन्त्रीले सम्पत्तिको स्रोतमा श्रीमतीको दाइजो देखाउँछन् त्यस्तो देशमा दाइजो लिनेलाई कारबाही गर भनेर कसलाई भन्नु रु’ दुई वर्षअघि तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले सम्पत्तिको स्रोतमा श्रीमतीको दाइजो देखाएपछि विरक्त लागेर यस्तो ट्विट गरेकी थिएँ । नेपालको कानुनले दाइजोलाई निषेध गरेको छ ।…
‘मोदीजीमा शक्तिभन्दा भक्ति धेरै रहेछ!’
30-May-2018
वाशुदेव मिश्र ‘सुरुमा त्यति ठूला मान्छेको अगाडि उभिँदा कस्तो कस्तो लाग्याथ्यो तर एकैछिनमा सबै ठीक भयो।’, मुक्तिनाथ मन्दिरका मूख्य पुजारी केशवप्रसाद सुवेदीले भने,‘उहाँ त शिद्ध पुरुष पो हुनुहुँदो रहेछ।’ २०७५ साल वैशाख २९ गतेको बिहान। उहाँ अर्थात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी। हो, त्यो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथको ‘दर्शन’…
दुवै हात नभएका नायव सुब्बा भन्छन्– गरिखान हातै चाहिन्छ र ?
29-May-2018
जक्सन डटकम  पोखरा, जेष्ठ १५   दिपेन्द्र राई- कुहिनामुनि दुवै हात छैनन् । जन्मँदै दुवै हात थिएनन् । दुवै हात नभएको बच्चा जन्मेको थाहा पाएपछि गाउँभरि हल्लाखल्ला चल्यो । गाउँकै एक ठालुले यस्तो बच्चा जन्मनु राम्रो होइन, बाँचिहाले पनि यस्तो बच्चाले केही गर्न सक्दैन, सालनाल नकाटी कसैले नदेख्ने ठाउँमा फालिदिनू भन्ने…
ज्ञानेन्द्रको एकालाप
25-May-2018
जक्सन डटकम           जेष्ठ ११, पोखरा        कुमार नगरकोटी उफ, दैया रे दैया १ कस्तो अलच्छिनी झरी रु ननस्टप बर्सिरहेछ । नागार्जुनको जंगलमा एकनासले न्याउली रोइरहेछ । चरीले मेरो व्यथा बुझेकी छे सायद । साँच्चि, न्याउलीको सुकुटी कस्तो स्वादिलो हुँदो हो १ यस्तो झरिलो…
पानीमै बगे भारतीय वाचा
25-May-2018
जक्सन डटकम  जेष्ठ ११, पोखरा विजयराज खनाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १८ साउन ०७१ मा नयाँबानेश्वर–स्थित संसद् भवनमा भनेका थिए, ‘(पानी और जवानी पहाड मे नही रुकती )’ मोदीको कूटनीतिक सन्देश थियो– पहाड(नेपाल)लाई पानी रोक्न कठिन पर्छ । मोदीले त्यही समय नेपालको विद्युत् र पानी सित्तैँमा लिन नचाहेको पनि स्पष्ट…
भैंसी गोठमा एक साँझ
25-May-2018
वाशुदेव मिश्र जेष्ठ ११, पोखरा रुमानी साँझको त्यो योजना। पोखराको एक छेउमा पर्ने मझेरी पाटन, अनि सँगै जोडिएको छिनेडाँडा। रैथानेहरुलाई बालपन सम्झाउन बयरका केही बुटा काफी छन्। तर, चिरा पारिएको जमिन, ठड्याइएका बिजुलीका पोल, अनि जग खन्दै गरेको दृष्यले भन्छ, ‘पक्कै केही वर्षपछि कुनैबेलाको ‘बंजर पाटन’ क्रंक्रिटको जंगल बन्छ।’ पाटन…
Events
Random Picks