First Gurung Film Awards 2072(गुरुङ फिल्म अवार्ड : चर्चित फिल्म, अभिनेता र अभिनेत्री छान्न एसएमएस भोटिङ)
5-February-2016

आफुलाई मन परेको फिल्म, अभिनेता र अभिनेत्रीलाई जिताउनका लागि दर्शकहरुले एसएमएसमार्फत भोट गर्नुपर्ने हुन्छ । मन परेको फिल्मलाई भोट गर्नका लागि GFA टाईप गरि एउटा स्पेस दिएर PF टाईप गरि फेरि स्पेस दिएर फिल्मको कोड नम्बर लेखेर ४२४३ मा सेन्ड गर्नुपर्नेछ । त्यस्तै चर्चित अभिनेतालाई भोट गर्न GFA टाईप गरि स्पेस दिएर PAM लेखि स्पेस कोड नम्बर र चर्चित अभिनेत्रीलाई भोट गर्न GFA स्पेस PAF टाईप गरि अभिनेत्रीको कोड नम्बर लेखेर ४२४३ मा एसएमएस पठाउनुपर्नेछ ।  

Events
Random Picks