छाला गोरो बनाउने १० कुरा
28-April-2016

हामीमध्ये धेरैलाई गोरो हुन मनलाग्न सक्छ। यसका लागि महँगा क्रिम तथा औषधीहरु प्रयोग गर्ने पनि हुन्छन्। तर कतिपय अवस्थामा घरमै उपलब्ध कुराहरुले पनि छाला गोरो बनाउन मद्दत गर्ने हुन्छन्।

 

यी फलफूल तथा तरकारी खानाले वा छालामा लगाउनाले गोरो बनाउन सकिन्छः

 

-केरा

-टमाटर

-कागती

-गाजर

-दही

-सुन्तला

-मेवा

-काक्राँ

-क्याप्सिकम

-डार्क चकलेट

Write a Comment

Events
Random Picks