जितगढि किल्ला एक ईतिहास
11-February-2017

पुजा पन्थी/ बुटवल । वेलायतको इष्ट इन्डियन कम्पनिले भारतमा सिल्क, उनी को व्यापारको वहानामा भारतमा आएर शासन कब्जा गरेका थियो ।

त्यहि बेला उनीहरुले नेपालमा समेत आखाँ गाडेका यिए । नेपाललाई आफ्नो बनाउनको लागि नेपालीलाई धमकाउने, डराउन दिने गरे तर नेपाली बति पछि नहटे पछि नेपाल सरकार सरदर मिढि तिवारी र उनका छोराले उनलाई आफ्नो पोष्ट मन नपरे पछि अंग्रजहरुलाई लडाईका लागि उकास्दै  अंग्रेज जर्नल उठको नेतृत्वमा ८ हजार फौजका साथ सन् १८१४ पुसमा आतंक गरे त्यो बेला पराजय भए  । पुनः  १८७२ वैशाखमा फेरि  आतंक गरे र त्यो बेला पनि परााजय भए ।


तत्कालिन नेपाली फौजका कर्नेल उजिरसिंह थापा नेतृत्वमा बुद्धी र पराक्रमको समेत प्रयोग गरेर अँग्रेज फौजलाई असफल बनाउन सफल भएको थियो । सो घटनाको सम्झना र ति नेपाली बीर बीरंगनाहरुको सम्मानमा पाल्पामा भगवती जात्रा निकाल्ने चलन चलाइयो । तर स्वयं ईतिहास कोर्न सफल जीतगढी किल्ला भने आज अलपत्र जस्तै बनेको छ ।


सन् १८१४–१५ को नेपाल अंग्रेज युद्धमा कर्णेल उजिरसिंह थापाले नेतृत्व गरेको तत्कालीन नेपाली सेनाले मेजर जनरल जोन सुलिभान उड्को नेतृत्वमा आएको आधुनिक हातहतियारले सुसज्जित अंग्रेज फौजलाई पराजित गरेको थियो ।
जीतगढी किल्लाले नेपालीको शाहस, पौरख, विरता र देशभक्तिलाई सदा चित्रित गरिरहेको छ । सन् १८१४ मा नेपालको तत्कालीन कम्पनी सरकारसँग भएको सिमा विवाद मध्ये रौतहटका २२ ठाँउ र पाल्पा राज्य अन्र्तगत