योगेश भट्टराईको प्रस्ताव- लिपुलेक नछाड्ने भए दार्जीलिङ देऊ 'खुकुरी बोकेर कालापानी जान लाग्दा केभी राजनले थर्काए'
16-July-2015

३१ असार, काठमाडौं । एमाले फुटेर नेकपा माले गठन भएपछि अनेरास्ववियूका अध्यक्ष योगेश भट्टराई र महासचिव रविन्द्र अधिकारी दुबै मालेतिर लागेका थिए । भट्टराईले नेतृत्व गरेको मालेनिकट अनेरास्ववियू त्यतिबेला आक्रामक रुपले सक्रिय थियो ।

अनेरास्वियुका विभिन्न गतिविधिमध्ये काठमाडौं-कालापानी मार्च पनि एक थियो । अखिलको नेतृत्वमा ५७ जनाको टोलीले कालापानी पुगेर खुकुरी नचाएका थिए । त्यो घटनाक्रमलाई यसरी सम्झिन्छन् हाल एमाले सचिव रहेका भट्टराई :

source :online khabar

http://www.onlinekhabar.com/2015/07/300181/