business
ग्लोबल आइएमई बैंकले २५.५ प्रतिशत लाभांश दिने
19-November-2019
जक्सन डटकम काठमाडौँ, ३ मङ्सिर  ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७५-७६ मा शेयरधनीलाई २५ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै सम्पन्न भएको छ । बैंकले आव २०७५-७६ मा रु दुई अर्ब ७६ करोड खुद मुनाफा आर्जन गरेको थियो । बोनस शेयर वितरण पश्चात बैंकको…
किबी खेतीप्रति कृषक आकर्षित
18-November-2019
जक्सन डटकम खोटाङ, २ मङ्सिर  पछिल्लो समय जिल्लाका कृषक व्यावसायिक किबी खेतीप्रति आकर्षित बन्दै गएका छन् । बजारमा उपभोक्ताको बढ्दो माग र कम मेहनतमै पर्याप्त उत्पादन हुने भएपछि जिल्लाका कृषक व्यावसायिक किबी खेतीप्रति आकर्षित बन्दै गएका हुन् ।   विसं २०६८ बाट किबीको व्यावसायिक खेती शुरु गरिएको जिल्लामा अहिले अधिकांश क्षेत्रका…
एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने
11-November-2019
जक्सन डटकम काठमाडौँ, २५ कात्तिक एनएमबी बैंकले आफ्ना शेयरधनीलाई कूल ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७५-७६ को मुनाफाबाट २१ प्रतिशत शेयर लाभांश प्रदान गर्ने भएको छ । त्यस आधारमा कूल दुई करोड ४२ लाख १२ हजार ४५७ कित्ता शेयर प्रदान गरिनेछ ।  यस्तै कर…
धानको उचित मूल्य नपाउँदा किसान चिन्तित
11-November-2019
जक्सन डटकम धनगढी, २५ कात्तिक  कैलाली जिल्लामा सरकारी स्वामित्वको निकायबाट यस वर्ष अहिलेसम्म धान खरीदको व्यवस्था नहुँदा बिक्रीमा उचित मूल्य पाउन नसकेको भन्दै किसान चिन्तित भएका छन् ।  सरकारले धानको न्यूनतम् समर्थन मूल्य तोकिसकेको अवस्थामा खरीदको व्यवस्था नहुँदा व्यापारीले आफूखुशी मूल्य तोक्ने गरेकाले उचित मूल्य नपाएको स्थानीय किसान वीरबहादुर चौधरीले…
३५ करोडको लगानीमा पोखराको सराङकोटमा खुल्यो ‘सराङकोट माउन्टेन लज’
11-November-2019
पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै पोखराको सराङकोटमा ‘सराङकोट माउन्टेन लज’ सञ्चालनमा आएको छ । हस्पिट्यालिटी क्षेत्रमा नाम बनाईसकेको पोखरेली ग्रुप, 'बाराही ग्रुप' अन्तरगत ‘सराङकोट माउन्टेन लज’ सञ्चालनमा आएको हो ।  लजमा व्यवसायी विप्लव पौडेल र नारायण पहारीको संयुक्त लगानी रहेकोछ । ८ रोपनी जग्गामा निर्माण गरिएको लजमा ३५ करोड…
सातै प्रदेशका शहरहरुमा द्रूत गतिकोे फोरजी सेवा सञ्चालन
11-November-2019
जक्सन डटकम  काठमाडौँ, २५ कात्तिक नेपाल टेलिकमले सातै प्रदेशका विभिन्न शहरमा अत्यधिक गतिमा इन्टरनेट चल्ने फोरजी सेवा सञ्चालन गरेको छ । टेलिकमले पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिमकार्ड वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानका रूपमा सञ्चालन गरेको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।  …
रक्सोल नाका बन्द गर्न भारतीयको दबाब
11-November-2019
जक्सन डटकम पोखरा २५ कात्तिक  भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्त्वाकांक्षीसहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी आईसीपी पूर्ण रुपमा सञ्चालनका लागि विरगन्जस्थित रक्सोल नाका बन्द गर्नुपर्ने दबाब बढेको छ । भारत सरकारको अर्थ मन्त्रालयले पटनास्थित सीमा शुल्क निवारण कार्यालयलाई सबै सरोकारवालाहरुसँग छलफल गर्न…
अनलाइन सप दराजबाट ११.११ को लाभ उठाउनुहोस्
10-November-2019
काठमाडौं, २४ कात्तिक दराजले संसारकै सबैभन्दा ठूलो सेल डे ११.११ सेल (एक दिनको सेल) कार्तिक २५ गते अर्थात् नोभेम्बर ११ को मध्यरातमा सुरु गर्दैछ । यो एक दिनको सेलमादराजले भाउचरहरु, फ्लेश सेल, ३००० भन्दा बढी विक्रेता सँग मिली ३ लाख भन्दा बढि सामानहरुमा आकर्षक छूटहरु लगायत अन्य धेरै अफरहरु लिएर आउनेछ…
काठमाण्डौको ताजा बेकरी पोखरामा
9-November-2019
जक्सन डटकम पोखरा, २३ कार्तीक पोखराको सृजनाचोकमा काठमाण्डौको ताजा ब्राण्डको वेकरीको शाखा संचालनमा आएको छ । काठमाण्ठौमा ६ स्थानमा सफलताका साथ शाखा संचालन सँगै पोखरामा खोलिएको यो पहिलो र कम्पनीको सातौं शाखा हो । पोखरा महानगरपालिकाका मेयर मानवहादुर जीसीले उद्घाटन गरेसँगै पोखराको शाखा संचालनमा आएको हो । ताजा वेकरी प्रालीका…