business
मिदिम खोला लघु जलविद्युत् आयोजना ग्रीडमा
22-December-2018
जक्सन डटकम पोखरा, पुस ७   नेपाल विद्युत् प्राधिकरणले सय किलोवाटभन्दा कम क्षमताका लघु जलविद्युत्लाई राष्ट्रिय प्रसारणको लाइन (ग्रीड) मा जोड्न स्वीकृति दिएपछि पछिल्लोपटक लमजुङको मध्यनेपाल नगरपालिकास्थित करापुटारमा निर्माण भएको मिदिम खोला लघु जलविद्युत् आयोजना ग्रीडमा जोडिएको छ । सय किलोवाट क्षमताको सो आयोजना मदरल्याण्ड इनर्जी ग्रुप र पावर टेक नेपालको प्राविधिक…
नयाँ ग्यास उद्योगलाई लाईसेन्स नदिने उद्योग मन्त्रीको घोषणा
21-December-2018
जक्सन डटकम काठमाडौँ, पुस ६ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले नयाँ ग्यास उद्योग संचालनमा लागि स्वीकृति नदिने बताएका छन् । ‘पछिल्लो समय मन्त्रालयमा दैनिक १० जनासम्म ग्याँस उद्योग दर्ता गर्नका लागि आउने गरेको छन्,’ नेपाल एलपी ग्याँस उद्योग संघको १९ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले भने, ‘तर मन्त्रालयले…
नेप्से परिसूचक समान्य अंकले घट्यो
19-December-2018
जक्सन डटकम काठमाडौँ, पुस ४ शेयर बजारमा परिसूचक नेप्से बुधबार पनि घटेको छ । बजार अझै घटने हल्लाका कारण कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ । बुधबार शेयर परिसूचक नेप्से ५ दशमलव चार छ अंकले घटेर १ हजार १ सय ६२ दशमलव सात अंकमा बन्द भएको छ । सेन्सेटिभ…
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
19-December-2018
जक्सन डटकम पोखरा, पुस ४ पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर समान दुई दुई रुपैयाँ मूल्य घटाएको हो । निगमका अनुसार मंगलाबार रातिबाट लागू हुने गरी मूल्य घटाएको हो । मूल्य…
विश्व बैंकले २१ वटा नगरपालिकामा १६ अर्ब लगानी गर्ने
19-December-2018
जक्सन डटकम गलकोट, पुस ४ बागलुङ नगरपालिकाको पूर्वाधार सुधारका लागि विश्व बैंकले करोडौँ रुपैयाँ लगानी गर्ने भएको छ । विश्व बैंकले ‘शहरी प्रशासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना दोस्रो’मार्फत बागलुङलगायत देशभरका २१ वटा नगरपालिकामा करीब रु १६ अर्ब लगानी गर्न लागेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । यसका…
शेयर बजार दोहोरो अंकले घट्यो
18-December-2018
जक्सन डटकम काठमाडौँ, पौष ३ आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ६१ विन्दुले घटेर एक हजार १६८ दशमलव १७ विन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव…
पूँजीबजार सुधारको माग
17-December-2018
  जक्सन डटकम काठमाडौँ, पुस २ पूँजीबजारको सुधारको माग राख्दै आएका शेयर लगानीकर्ता दबाव समूहले आजदेखि आमरण अनशन लगायतका कार्यक्रम सार्वजनिक गरेका छन् । नेपाल स्टक एक्सचेञ्जको कार्यालय बाहिर दबाव समूहका संयोजक हरि ढकाल र सदस्य तिलक कोइरालाले आमरण अनशन सुरु गरेको जानकारी दिनुभयो । दबाव समूहले विगत आठ दिनदेखि…
पर्यटकको चहपहलसँगै होटल रेष्टुराँ खुल्ने क्रम बढ्यो, ५ महिनामा दर्ता भए ८ सय होटल रेष्टुँरा
16-December-2018
जक्सन डटकम काठमाडौँ, पौष १ चालु आर्थिक वर्षको पछिल्लो ५ महिनामा करिब ८ सय ओटा होटल तथा रेष्टुराँ संचालनका लागि दर्ता भएका छन् । सो अबधिमा साना ठूला गरी ८ सय होटल, लज, रेष्टुँरा तथा बार संचालनको लागि दर्ता भएको कम्पनी रजिष्टारको कार्यालयले जानकारी दिएकोछ । कम्पनी रजिस्टारको कार्यालयका तथ्याङक…
व्यवसायिक विकासका लागी प्रदेश सरकार प्रतिवद्ध– मुख्यमन्त्री गुरुङ (भिडियोसहित)
14-December-2018
सुरक्षा श्रेष्ठ / जक्सन डटकम  पोखरा, मंसिर २८  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो प्रदेशको व्यवसायिक विकासमा सहयोग गर्न प्रतिवद्ध भएको बताएका छन् । पोखराको न्युरोड स्थित भाटभटेनीको शिरानतलामा संचालित पोखरा स्काइ स्पोर्टस्को उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले उक्त कुरा बताएका हुन् । युवाहरु विदेश जाने लहर चलिरहेको बेला आफ्नै भुमिमा…