business
पोखरामा सांस्कृतिक शैलीको रिसोर्ट, ६ करोड लगानी
1-August-2018
अमृत सुवेदी पर्यटकीय नगरी पोखरामा एकपछि अर्को होटल थपिइरहेका छन् । यही क्रममा पोखरा–१८ सेदीमा मौलिक शैलीमा निर्मित अर्को रिसोर्ट थपिने भएको छ । फेवातालको माथिल्लो भाग सेदी बगरमा मौलिक शैलीमा ‘द कल्चर रिसोर्ट’ आगामी असोजबाट सञ्चालनमा आउन लागेको हो । ६ करोड लगानी दावी गरिएको रिसोर्टमा मौलिक, पुरातात्विक र…
पोखरा - काठमाण्डौ रुटमा ड्रिमवेको सुविधासम्पन्न रात्रिबस
1-August-2018
जक्सन डट कम  पोखरा । ड्रिम वे टुर्स एण्ड ट्राभल्सले पोखरा - काठमाण्डौ रुटमा सुविधासम्पन्न रात्रि बस सेवा सञ्चालनमा ल्याउने भएको छ । पोखराको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उद्धेश्यले ड्रिमवे टुर्स एण्ड ट्राभल्स पोखराले आरामदायी र सुविधा सम्पन्न रात्री बस सेवा सञ्चालनमा ल्याउन लागेको हो । यात्रुको सुविधालाई ध्यानमा राख्दै…
मार्सी चामलको गज्जब ब्रान्डिङ, पसल-पसलमा खोजी
24-July-2018
रविन्द्र घिमिरे केही महिना अघिसम्म मार्सी चामलबारे धरै कमलाई थाहा थियो । राजधानीमा यसको खपत त झन् नगन्य थियो । तर, अहिले मार्सी चामल खोज्दै राजधानीका पसल तथा डिपार्टमेन्टल स्टोर धाउनेहरु ह्वात्तै बढेका छन् । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईलाई प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई…
कमजोर बन्दै नेपाली मुद्रा, डलरको भाउ ११० रुपैयाँ पुग्यो
20-July-2018
पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको बिक्रीदर १ सय १० रुपैयाँ ७८ पैसा तोकेको छ । राष्ट्र बैंकले डलरको खरिददर भने १ सय १० रुपैयाँ १८ पैसा तोकेको छ । यसअघि बिहीबार अमेरिकी एक डलरको खरिददर १ सय…
साउनबाट कुन-कुन वस्तु तथा सेवामा कति कर बढ्यो ?
17-July-2018
चुनावअघि फ्री वाइफाइ, बजेटपछि इन्टरनेट महंगो ! मंगलबारबाट नयाँ आर्थिक वर्ष सुरु भएको छ । यो सँगै विभिन्न वस्तु तथा सेवामा करको दरमा वृद्धि भएको छ । यो वर्षको बजेटले गरेको वृद्धिका आधारमा कतिपय वस्तुमा भन्सार लगायतका शुल्क बढिसकेका छन् । तर, केही सेवा शुल्क तथा कर भने आजैबाट लागू…
पोखरामा प्रभुका पाँच वटा हेलिकप्टर, सस्तो प्याकेजमा सेवा प्रदान गर्ने
9-July-2018
सागरराज तिमिल्सिना पोखरा,असार २५  प्रभु समूह अन्तर्गतको प्रभु हेलिकप्टरले अमेरिकामा निर्मित रविन्सन आर ६६’ दुई वटा नयाँ हेलिकप्टर पोखरा भित्र्याएको छ। पोखरालाई आधार बनाएर सेवा प्रदान गर्दै आएको प्रभु हेलिकप्टर प्रालिले दुई नयाँ हेलिकप्टरसहित पाँच वटाबाट उडान सेवा दिने कम्पनीले जानकारी दिएको छ। कम्पनीले अमेरिकाको रविन्सन कम्पनीमा निर्मित दुई वटा…
जिपका किस्साः यसकारण बलियो बनोट भएको गाडीलाई “जिप” भन्न थालियो
29-June-2018
जक्सन डटकम पोखरा, असार १५  सामान्यतया “जिप” भन्ने वित्तिकै सामान्य मानिसहरु मनमा डाँडाकाँडा चढ्ने बलियो बनोट भएको शक्तिशाली गाडी भन्ने बुझ्छन् । तर, अटो क्षेत्रमा चासो राख्ने बाहेक केहीलाई मात्रलाई यसको वास्तविकताका बारेमा थाहा हुन सक्छ । जिप नामको खास वास्तविकता के हो भने “जिप” नाम दोस्रो विश्वयुद्धसँग जोडिएको बहुचर्चित…
प्रोडक्ट: नम्बर प्लेटसहित “न्यू” इलेक्ट्रिक स्कूटर नेपालमा भित्रियो
24-June-2018
जक्सन डटकम पोखरा, असार १० सन् २०१७ मा गरिएको सर्वेक्षणमा विश्वका १० प्रदुषित सहरहरुको सूचीमा काठमाडौं ५औँ नम्बरमा परेको थियो भने अफ्रिकाको घाना पहिलो नम्बरमा थियो ।  वैज्ञानिकहरुका अनुसार वातावरण प्रदुषणको मुख्य कारक पेट्रोलियम पदार्थ नै हो । विश्वमै वातावरणीय प्रद्रुषण कम गर्ने उपायको खोजी भइरहेको वेला इलेक्ट्रिक सवारी साधन…
बिग एफएमले पायो ७ वर्षपछि स्टेशन म्यानेजर , रञ्जन अधिकारी नियुक्त
23-June-2018
जक्सन डट कम  पोखरा, ९ असार  पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएम १०१.२ को स्टेशन म्यानेजरमा युवा पत्रकार रञ्जन अधिकारी नियुक्त भएका छन् । पोखरा ब्रोडकास्टिङ मिडिया प्रालि.ले सात बर्षदेखि रिक्त रहेको सो पदमा अधिकारीलाई नियुक्त गरेको हो । स्टेशन म्यानेजरको जिम्मेवारी पाएका अधिकारी विगत १० वर्षदेखि पत्रकारितामा क्रियाशील छन्…
Events
Random Picks