business
हिरोको ‘एक्ष्ट्रिम २००आर’ पोखरामा
14-September-2018
जक्सन डटकम  पोखरा, भदौ २९ हिरो मोटोकर्पको नयाँ मोटरसाइकल ‘एक्ष्ट्रिम २००आर’ पोखरामा भित्रिएको छ । बिहीवार एक कार्यक्रमबीच हिरो मोटोकर्पका लागि नेपालका कण्ट्री सेल्स म्यानेजर हरप्रित सिंहले पोखरामा मोटरसाइकलको विक्री शुरू गरेका हुन् । एण्टी–लक ब्रेक सिष्टम ९एबीएस० जडान गरिएको यो बाइकमा २ सय सीसी क्षमताको एयर कुल्ड इञ्जिन रहेको…
सौर्य विद्युत्मा स्थानीयवासीलाई शेयर
11-September-2018
जक्सन डटकम दमौली,भदौ २६ तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सोलारबाट उत्पादन गर्न लागिएको बिद्युत स्थानीयवासीलाई शेयर दिइने भएको छ ।  सोलार फर्म प्रालिले स्थानीयवासीलाई रु २० करोडको शेयर वितरण गर्ने तयारी गरेको छ । कम्पनीका प्रबन्धक तिलबहादुर आलेले कम्पनीमा स्थानीयवासीका साथै गैरआवासीय नेपालीको समेत शेयर रहने बताए । गैरआवासीय नेपालीलाई रु…
चीनका बन्दरगाहमा नेपालको पहुँच सुनिश्चित
7-September-2018
जक्सन डटकम काठमाडौँ,भदौ २२ नेपालले अब तेस्रो मुलुकसँगको व्यापारमा चीनका बन्दरगाहलाई सहजरुपमा प्रयोग गर्न पाउने भएको छ ।  बिहीबार यहाँ सम्पन्न नेपाल र चीनका अधिकारीबीच भएको पारवहन सम्झौताको प्रोटोकल (कार्यविधि)को तेस्रो बैठकले सोसम्बन्धी मस्यौदालाई अन्तिम रुप दिएको हो । हाल नेपाल तेस्रो मुलुकसँगको व्यापारका लागि भारतको कोलकाता बन्दरगाहमा भर पर्दै…
पर्वत : कृषि पाठशाला सञ्चालन
7-September-2018
जक्सन डटकम पर्वत, भदौ २२ कृषकलाई व्यावसायिक कृषक बनाउने उद्देश्यले यहाँको एक विकट गाउँमा कृषि पाठशाला सञ्चालन गरिएको छ । निर्वाहमुखी कृषि पेशा गर्दै आएका कृषकलाई व्यावसायिक बनाएर गाउँमा उत्पादित अन्न तथा फलफूल निर्यात गरी प्रशस्त आम्दानी भित्र्याउने उद्देश्यले जिल्लाको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा सो पाठशालामा सञ्चालन गरिएको वडाध्यक्ष जीवनविक्रम उच्चैले…
महानायक राजेश हमालको उपस्थितिमा विहीबार ‘एक्सेस एजुकेसन फेयर’
5-September-2018
महानायक राजेश हमालको उपस्थितिमा उच्च शिक्षाका लागि उत्कृष्ट तीन गन्तव्य मुलुक जानेबारे एजुकेशन फेयर विहीबार हुँदैछ । पछिल्लो समय पोखरामा अष्ट्रेलिया लक्षित कार्यक्रम मात्र भईरहेको सन्दर्भमा एक्सेस एजुकेसन नेटवर्क, पोखराले विहीबार अष्ट्रेलिया सहित दुई मुलुक समेटेर ‘एक्सेस एजुकेसन फेयर’ आयोजना गरेको हो । उच्च शिक्षा अध्ययनका लागि न्युजिल्याण्ड, अष्ट्रेलिया र…
बन्द सरकारी उद्योग पुनःसञ्चालन गरिने : उद्योग मन्त्री
5-September-2018
जक्सन डटकम काठमाडौँ,भदौ २०  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मन्त्रालयका काम कारवाही प्रभावित गर्न प्रत्यक्ष अप्रत्यक्षरुपमा विभिन्न दबाब आउने गरेको भए पनि त्यस्ता दबाबले कुनै पनि फरक नपर्ने बताएकोा छन् ।  सञ्चारकर्मीसँग आफ्नै कार्यकक्षमा आज कुरा गर्दै उनले कानून विपरीत जनताको स्वास्थ्यमा असर पार्ने खाद्य वस्तु उत्पादन र बिक्रीलाई…
‘थर्ड आई अष्ट्रेलियन एजुकेसन फेयर’ भोली हुदैँ
4-September-2018
जक्सन डटकम पोखरा, भदौ १९ उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीलाई लक्षित गर्दै एजुकेशन फेयर हुने भएको छ । पोखराको चिप्लेढुङ्गामा रहेको थर्ड आइ एजुकेशनले आफ्नै सेमिनार हलमा यही भदौ २० गते बुधबार ‘थर्ड आई अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गर्दैछ । फेयरमा अष्ट्रेलियाका १५ वटा भन्दा बढी कलेज तथा…
किया गाडीको सोरुम शिवचोकमा : २५ लाख देखि १ करोड २० लाख रुपैयाँसम्म को गाडी पाइने
3-September-2018
जक्सन डटकम  पोखरा, १८ भदौ   संसार प्रशिद्ध ब्राण्ड किया गाडीको लागि गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता एस ओभरसिजको पोखरा सोरुम सोमबार एक कार्यक्रमका बीच उद्घाटन भएको छ ।  कियाको नेपालको आधिकारिक बिक्रेता कन्टिनेन्टल ग्रुपका अध्यक्ष सुरित घिमिरे, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे र एस ओभरसिजका अध्यक्ष विश्वबन्धु थापाले…
नौ अङ्कले बढ्यो शेयर बजार
30-August-2018
जक्सन डटकम काठमाडौँ, भदौ १४ निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज भने ९.३९ बिन्दुले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार करीब १० अङ्कले बजार वृद्धि हुँदा एक हजार १८१.६९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९८ बिन्दुले वृद्धि भई २४९.७९ अङ्कमा…
Events
Random Picks