business
सुनको मूल्य ४ सय घट्यो
25-April-2019
जक्सन डटकम  पोखरा, वैशाख १२ आज सुनको मूल्य ४ सय रुपैयाँ घटेको छ। हिजो प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य ५ रुपैयाँ बढेको छ। हिजो प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार…
नेप्से १९ अंकले उकालो लाग्यो
24-April-2019
पोखरा, वैशाख ११ नेप्से १९ दशमलव १४ अंकले बढेर १ हजार २ सय ७९ दशमलव २९ को बिन्दुमा पुगेको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक ४ दशमलव ८० अंकले बढेर २ सय ७६ दशलमव ९४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । यसदिन १ सय ७२…
शेयर बजार : आज शेयरको मूल्यमा झिनो अङ्कको सुधार
23-April-2019
जक्सन डटकम काठमाडौँ, वैशाख १०  धितोपत्र बजारमा आज शेयरको मूल्यमा झिनो अङ्कको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.७४ विन्दुले बढेर एक हजार २६० विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.९ विन्दुले बढेर २७२.२७ विन्दुमा पुगेको छ । …
शेयर बजार : आज सात अङ्कले घट्यो
22-April-2019
जक्सन डटकम काठमाडौँ, वैशाख ९ लगातार उकालो लाग्दै आएको शेयर बजारमा आज बिराम लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७।२६ बिन्दुले घटेर एक हजार २५६।९४ बिन्दुमा झरेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २।०४ बिन्दुले घटेर २७१।३७ बिन्दुमा झरेको छ…
कफी खेतीतर्फ आकर्षित हुदैँ कालीमाटीका घर्ती
22-April-2019
जक्सन डटकम तनहुँ, वैशाख ९  तनहुँको भानु नगरपालिका–१० कालीमाटीका एकबहादुर घर्तीले व्यावसायिक रुपमा कफी खेती गर्नुभएको छ । करीब ६०० कफीका बिरुवा लगाएर किसान घर्तीले आम्दानी गर्न थाल्नुभएको हो ।  चार वर्षदेखि कफी खेती शुरु गर्नुभएका घर्तीले गत वर्षदेखि कफीले उत्पादन दिन शुरु गरेको बताउनुभयो । ‘‘गत वर्ष करीब ७०…
शेयर बजारमा उछाल, एकै दिन बढ्यो ३२ अङ्क
21-April-2019
जक्सन डटकम काठमाडौँ, वैशाख ८ शेयर बजारले लय समातेको छ । नयाँ वर्षको शुरुआतसँगै आफ्नो गति समातेको बजारमा आज करीब ३२ अङ्कको सुधार देखिएको छ ।  कारोवार मापक नेप्से परिसूचक ३१.८९ विन्दुले बढेर एक हजार २६४.२० विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने संवेदनशील परिसूचक ७.८४…
नेपालगञ्जमा सोल्टी होटल सञ्चालनमा
17-April-2019
जक्सन डटकम राँझा, वैशाख ४  प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार नेपालगञ्जको ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ उद्घाटन गरेपछि व्यवसायीहरु उत्साहित भएका छन्  । एक वर्ष पहिले नै सञ्चालनमा आएको सो होटल नेपालकै पहिलो ग्रिन पाँच तारे होटल भएको होटलका महाप्रबन्धक इन्द्र खड्काले बताउनुभयो ।  खड्काले भन्नुभयो,“ नेपालगञ्जमा आर्थिक गतिविधि बढाउन र रोजगारी…
शेयर बजार : सामान्य अङ्कले वृद्धि
17-April-2019
जक्सन डटकम काठमाडौँ, वैशाख ४ मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.९९ विन्दुले बढेर एक हजार २१७.०४ विन्दुमा पुगेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३२ विन्दुले बढेर २६१.५७ विन्दुमा पुगेको…
शेयर बजारमा उत्साह : दोहोरो अङ्कको वृद्धि
16-April-2019
जक्सन डटकम पोखरा, वैशाख ३ धितोपत्र बजार आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नयाँ वर्षको पहिलो कारोवारका रुपमा सोमबार उकालो लागेको बजार आज पनि २३.३३ बिन्दुले बढेर एक हजार २१२.०५ बिन्दुमा पुगेको हो ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४८ बिन्दुले बढेर २६०.२४…