business
शेयर बजार : सामान्य बिन्दुले घट्यो
11-April-2019
जक्सन डटकम काठमाडौँ, चैत  २८  लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा आज भने शेयरको मूल्यमा सामान्य बिन्दुले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.५९ बिन्दुले घटेर एक हजार १८४.०२ बिन्दुमा पुगेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०६ बिन्दुले…
शेयर बजारमा सामान्य सुधार
10-April-2019
जक्सन डटकम काठमाडौँ, चैत २७  मङ्गलबार दोहोरो अङ्कले गिरावट आएको शेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक ३.५२ विन्दुले बढेर एक हजार १८४.६१ विन्दुमा पुगेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.७३ विन्दुले बढेर २५३.५८…
दराज अनलाइन शपिङको ‘दराज नववर्ष धमाका’
10-April-2019
काठमाडौ,  चैत्र २७ अनलाइन शपिङको सेवा प्रदायक दराजले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा ‘दराज नववर्ष धमाका’ अभियान ल्याएको छ । आफ्नो उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउन यो अफर ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसारस यो अभियान बुधबारदेखि वैशाख ४ सम्म लागू हुनेछ । नयाँ दराज एपबाट हुने यस ८…
शेयर बजार : नौ अङ्कको सुधार
8-April-2019
जक्सन डटकम काठमाडौँ, चैत २५  लगातार उकालो लाग्दै आएको शेयर बजारमा आज पनि सुधार आएको छ । नेपाल स्टक एक्सेचञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९.३२ बिन्दुले बढेर एक हजार १९१.९७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.०२ बिन्दुले बढेर २५५ बिन्दुमा पुगेको छ…
सुनको मूल्य २ सय बढ्यो
8-April-2019
पोखरा, चैत २५ आज सुनको मूल्य २ सय रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला ५९ अजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदीको मूल्य ५ रुपैयाँ बढेको छ। हिजो प्रतितोला ७२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ७३०…
सुनको मूल्य ३ सयले बढ्यो
7-April-2019
जक्सन डटकम पोखरा, चैत २४ सुनको मूल्य आज प्रतितोला ३ सय रुपयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य भने स्थिर छ। हिजो प्रतितोला ७२५ रुपैयाँमा कारोबार…
नेप्से समान्य अङ्कले घट्यो
4-April-2019
जक्सन डटकम काठमाडौँ,चैत २१ धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य विन्दुले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.६४ विन्दुले घटी एक हजार १६५.२० विन्दुमा पुगेको छ ।  त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१५ विन्दुले घटेर २४८.५७ विन्दुमा पुगेको छ ।…
अष्ट्रेलियाबाट ‘मेगा रेमिट’ सेवा शुरु
4-April-2019
जक्सन डटकम  काठमाडौँ,चैत २१  मेगा बैंक लिमिटेडले अष्ट्रेलियाबाट पनि ‘मेगा रेमिट’ सेवा शुरु गरेको छ । अष्ट्रेलियाको अजिज फरेक्स एण्ड फाइनान्स कम्पनीसँगको साझेदारीमा बैंकले ‘मेगा रेमिट’ सेवा शुरु गरेको हो ।  यो सेवा प्रारम्भ भएपछि अष्ट्रेलियाबाट नेपालमा मेगा बैंक र मेगा बैंकका देशभर छरिएका दुई हजार ३०० भन्दा बढी एजेण्टमार्फत…
तरकारी खेतीमा व्यस्त महिला
4-April-2019
जक्सन डटकम  बाजुरा,चैत २१   जिल्लाको विकट हिमाली गाउँपालिका–४ फैतीका महिला यतिबेला तरकारी खेतीमा व्यस्त छन् । खाद्य सङ्कट र अन्य आयआर्जन नभएपछि पछिल्लो समयमा दुर्गमका महिला व्यावसायिक तरकारी खेतीमा लागेका वडाध्यक्ष रमेश विकले बताउनुभयो । यहाँका पुरुष प्रायः रोजगारीका लागि भारततिर जाने र गाउँमा महिलामात्रै रहेका उहाँले जानकारी गराउनुभयो । …