business
भारतबाट तीन महीनामा ५० अर्बको तेल, ३१ अर्बको गाडी, २४ अर्बको फलाम आयात
25-November-2018
जक्सन डटकम काठमाडौँ,मङ्सिर ९ देशले तीन महीनामा भारतबाट रु. ४९ अर्ब ५९ करोडको पेट्रोलियम पदार्थको आयात गरेको छ ।नेपाल राष्ट्र ब्यांकले ९ मंसीरमा सार्वजनिक गरेको तथ्यांकअनुसार, चालू आर्थिक वर्षको असोज महीनासम्ममा पेट्रोलियम पदार्थको आयात ७१ दशमलव २ प्रतिशतले बढेको हो । गत वर्षको यही अवधिमा पेट्रोलियम पदार्थको आयात रु. २८…
एउटै गाउँ (साँखेजुङ) मा प्रशोधन हुन्छ ४० हजार टन चिया
25-November-2018
जक्सन डटकम इलाम,मङिसर ९   रासस  चियाका प्रसिद्ध इलाममा पछिल्लो समय धमाधम चिया उद्योग स्थापना हुन थालेका छन् । खेतीयोग्य नगदेबालीका रूपमा चियालाई मान्न थालेपछि अहिले किसान चिया उद्योग स्थापना गर्न लागेका हुन् ।  किसान आफैँ उद्यमी बन्दा उचित मूल्य र पारिश्रमिक पाइने भएकाले उद्योग स्थापना गर्न शुरु गरिएको किसानको भनाइ…
उद्योग क्षेत्रमा २० खर्ब ३३ अर्ब लगानी
25-November-2018
जक्सन डटकम काठमाडौँ ,मङ्सिर ९    रासस  नेपालको उद्योग क्षेत्रमा रु २० खर्ब ३३ अर्ब लगानी भएको उद्योग विभागले जनाएको छ । दर्ता भएका कुल तीन लाख ४५ हजार ३९३ उद्योगमा भएको रु २० खर्ब ३३ अर्ब लगानीमध्ये ५५ प्रतिशत बढी रकम ऊर्जाजन्य उद्योगमा लगानी रहेको विभागका महानिर्देशक विनोदप्रकाश सिंहले…
मध्य मेवाखोला जलविद्युत् आयोजना बन्ने
23-November-2018
जक्सन डटकम ताप्लेजुङ,मङ्सिर ७   रासस   मिक्वाखोला गाउँपालिकास्थित साविकको साँवा र लिवाङ गाविस भएर बग्ने मेवाखोलाबाट ४९ मेगावाटको मध्य मेवाखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।  मेवा डेभलपर्स प्राइभेट लिमिटेडले आगामी पाँच वर्षभित्रै आयोजना निर्माण गरिसक्ने गरी प्रारम्भिक चरणका कार्य थालनी गरेको छ । करीब नौ अर्बको लागत अनुमान गरिएको…
विहार, पश्चिम बङ्गाल र उत्तरप्रदेश तथा बङ्गलादेशमा अन्तरराष्ट्रिय उडान हुने
22-November-2018
जक्सन डटकम विराटनगर,मङ्सिर ६   रासस   प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले प्रदेशमा वार्षिक पाँच लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई हिमाली उडानबाट सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उडान सञ्चालन गर्नका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउँदै उनले आगामी वर्ष थप विदेशी पर्याउन सहयोग…
गैँडाकोटको विकु सहकारीको मुनाफा १२ करोड
22-November-2018
जक्सन डटकम चितवन,मङ्सिर ६    रासस   दैनिक ५० पैसा बचत सङ्कलन गरी शुरु गरिएको गैँडाकोटको विकु बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षमा रु ११ करोड ८३ लाख नौ हजार ९६५ मुनाफा आर्जन गरेको छ । विसं २०४८ साल भदौमा २६ शेयरधनीबाट शुरु भएको सहकारीले गत वर्ष कूल पूँजी…
मेलम्ची ठेकेदारलाई ३५ करोड क्षतिपूर्ति
21-November-2018
काठमाडौं,मंसिर ५  मेलम्ची खानेपानी आयोजनाले ठेकेदार कम्पनीलाई ३५ करोड रुपैयाँ क्षतिपूर्ति भुक्तानी गर्नुपर्ने भएको छ। आयोजना र ठेकेदारबीच भएको विवाद टुंग्याउन गठित विवाद निरुपण समितिले ३५ करोड क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको हो। ठेकेदार कम्पनी इटालियन को–अपेरटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सिएमसी) ले भूकम्प, नाकाबन्दीलगायतका कारणले काम गर्न नपाएको भन्दै गत जेठमा कामै…
१३ करोडको चिनी सुख्खा बन्दरगाहको गोदाममा अड्कियो
21-November-2018
जक्सन डटकम वीरगञ्ज,मंसिर ५  रासस   सङ्घीय सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिकटन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको चार महीना भइसकेको छ ।  हिन्दूहरूको महानचाड दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी…
जुम्ली घोडाको व्यापार घट्यो
21-November-2018
जक्सन डटकम दार्चुला,मंसिर ५  रासस   एक महिना लगाएर जुम्लाबाट दार्चुलाको जौलजीवि मेलामा ल्याइएका जुम्ली घोडाको व्यापार घटेको छ । दशैँ टीका लगाएर जुम्लाबाट हिँडेका घोडा व्यापारीहरु जौलजीवि पुगेपछि घोडा खरिद गर्ने ग्राहक नआउँदा निराश छन् । विगतमा सयौँ घोडाको व्यापार हुँदै आएको जौलजीवि मेलामा गाउँगाउँसम्म सडक पहुँच पुग्नु तथा युवाहरूमा…