सुनचाँदीको भाउ बढ्यो
24-December-2018


जक्सन डटकम
काठमाडौँ, पुस ९

सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदीको स्थीर छ ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउमा बृद्धि भएपछि नेपालीबजारमा पनि मूल्य बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघको भनाइ छ। महासंघले सोमबार फाइन गुणस्तरको सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।

तेजावी सुन प्रति तोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदी ७ सय २० रुपैयाँमा कारोबार भएको छ ।

 

Write a Comment

Events
Random Picks