सुन प्रतितोला ६० हजार ३ सयमा कारोबार
12-March-2019


पोखरा, फागुन २८

सुन आज प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। हिजोको तुलनामा सुन प्रतितोला २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने स्थिर रहेको छ। अघिल्लो दिन प्रतितोला ७ सय ४५ रुपैयाँमा कारारेबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

 

Write a Comment