celebrity
इन्दिरा जोशी, गायिका
21-September-2016
लक्ष्मी भण्डारी थापा पुस २, २०७२ मेरो जीवन   इन्दिरा जोशी, गायिका  मेरो प्रेरणा : आमा तथा परिवार । मेरो आशा : संगीतमा विश्वभर काम गर्ने । मेरो करियर : प्रारम्भ हुँदैछ । मेरो कर्म : संगीतको माध्यमद्वारा सकारात्मकता फैलाउने । मेरो समर्पण : संगीतमा । मेरो प्रेम : गायन…
कुटुम्बेरी ’ साइनो जोड्दै विस्वास
19-August-2016
क्य्लाइमेस  आर्ट प्रोडक्सन प्रा ली को ब्यानरमा निर्मित चलचित्र कुठुम्वेरी साइनो यति खेर लम्जुङ्ग जिल्लाको रमणीय गाउँ प्यारजुङ  सूतिङ्ग चल्दै छ आधुनिक संगै भित्रियको इन्टरनेट सेवा लाइ कथा बस्तुमा जोड्दै वास्तविक गाउँको  परिबेस झल्काइयको कुठुम्वेरी साइनो चलचित्रमा विस्वास गुरुङ एउटा बिदेसी भूमिमा  जन्मियको नेपाली मुलको केटा पात्रको भूमिका निभाउदै  वास्तविक…
शाहरुख खान तेस्रोे पटक अमेरिकाको एयरपोर्टको हिरासतमा
12-August-2016
साउन २८ – बलिउडका स्टार शाहरुख खान फेरि एक पटक अमेरिकाको लस एन्जलिस अन्तर्राष्ट्रिय विमानस्थलमा समातिएका छन् ।   शाहरुख ईम्तीयाज अलीको फिल्म शुटिङका लागि अमेरिका गएका हुन् ।  ट्वीटरबाट शाहरुखले आफूलाई विमानस्थलको हिरासतमा राखिएको जानकारी दिएका हुन् । सन् २००९ र सन् २०१२ मा पनि उनलाई अमेरिकी एयपोर्टमा यसरी…
बलिउड अभिनेता ऋषि कपुर खिल्ली उडाए किम कार्दासियनको ड्रेसको
9-August-2016
बलिउड अभिनेता ऋषि कपुरको सेन्स अफ ह्युमरबारे धेरैजसोलाई थाहा छ । आजकाल उनी सोसल मिडियामा विभिन्न विषयलाई मजाक बनाउँदै ट्वीट गर्छन् । उनले केही दिन पहिले चर्चित ब्रान्डको खिल्ली उडाएका थिए । उनको मजाकको परिधिभित्र हलिउडकी चर्चित अभिनेत्री किम कार्दासियन पनि परिन् । ऋषि कपुरले ट्वीटरमा किमको एउटा फोटोसँगै प्याजको…
पोखरामा बन्जी जम्प गर्दै भारतीय टेलिसिरियलका कलाकार
20-July-2016
 जि टिभिबाट प्रसारण हुने टिभि सिरियल एकथा राजा एकथी रानीका कलाकार पोखरा घुम्नका लागि आएका छन् ।पोखरा आएका उनीहरुले घुम्नुका साथै पोखरामा साहासीक खेलका रुपमा चिनिएको  बन्जी जम्प र जिप फ्लायर गरेका छन् । सिद्धान्त कर्णिक राणा जी र मेगा कर्णिकले पोखरा घुमिसके पछि निकै रमाइला लागेको बताएको छन्  ।
रणबिरले के गरे तेस्तो जसको कारण सलमानको तात्यो पारो ?
17-July-2016
एजेन्सी, साउन २ पछिल्लो समय 'सुल्तान' फिल्ममा गरेको कामका लागि चौतर्फी तारिफ बटुलेका सलमान खान अर्का चर्चामा रहेरा अभिनेता रणविर सिहंसँग नराम्ररी रिसाएका छन्। आखिर के गरे तेस्तो रणबिरले जस्तो कारणले सलमानको तात्यो पारो ? कारण अलि फरक छ , 'सुल्तान' फिल्मको एक प्रदर्शनीका बेला  रणबिर कुर्सीमाथी चढेर नाचेपछि सलमान…
वरिष्ठ संगीतकार अम्बर गुरुङको सम्छिप्त जीवनी
7-June-2016
वरिष्ठ संगीतकार अम्बर गुरुङको मंगलबार विहान निधन भएको छ । नेपाली राष्ट्रिय गानका संगीतकार गुरुङको जन्म त भारतको दार्जीलिङमा भएको थियो । तर, उनले नेपाली संगीत आकासमा थुप्रै कालजयी संगीतहरु भरेका छन् । हालै मात्र उनले भनेका थिए कि मलाई भेट्न आउँदा नेपाली छाती बोकेर आउनू ।  गुरुङको जन्म २६…
साम्राज्ञी हुन् या आना, जसलाई छ दोश्रो फिल्ममै चुनौती
2-June-2016
photo : ekantipur पहिलो चलचित्रमा काम गर्दा नै चर्चा पाएपछि कलाकारलाई दोश्रो चलचित्र छान्न बहुतै गाह्रो पर्छ । यसैले पनि होला, चलचित्र क्षेत्रमा केही आशा गरिएका नायिकाहरु दोश्रो चलचित्रमा काम गर्न समय लगाइरहेका छन् । पहिलो चलचित्र ‘ड्रिम्स’मा काम गरेपछि पाएको उचाइले नायिका साम्राज्ञी राज्यलक्ष्मीलाई दोश्रो चलचित्र छान्न नै धौ-धौ…
‘फुलानी’को विमोचनमा खगेन्द्रले भने– म मनले डोर्‍याउने मान्छे
29-May-2016
  जेष्ठ १५, २०७३- टलकजंग भर्सेज टुल्के र पशुपतिप्रसाद जस्ता अब्बल सिनेमाको मुख्य भूमिकामा देखिएका खगेन्द्र लामिछाने शनिबार हँसिलो मुद्रामा प्रज्ञा प्रतिष्ठानको डबलीमा भेटिए । लामिछानेसँगै थिए, उपन्यासकार एवं पत्रकार नारायण वाग्ले । सन्र्दभ थियो, लामिछानेद्वारा लिखित कथा संग्रह फुलानीको विमोचन ।  बुक हिल प्रकाशनले बजारमा ल्याएको कथा संग्रहको विमोचन…