celebrity
कस कसले भेटे डिजाइनर प्रवललाई ?
20-April-2016
काठमाडौं- डिजाइनर प्रवल गुरुङ ग्यामर, मोडलिङ र मनोरञ्जन क्षेत्रमा चर्चित नाम हुन्। उनले डिजाइन गरेको ड्रेसमा देखिने हरेक मोडल र ग्यामर क्षेत्रमा सक्रिय सेलिब्रेटीहरुको सपना हुन्छ। हलिउड र बलिउड कलाकारहरुका लागि ड्रेस तयार गरिसकेका डिजाइनर गुरुङको डिजाइनमा भने अहिलेसम्म नेपाली सेलिब्रेटीहरुले देखिने अवसर पाएका छैनन्। त्यसैले होला नेपाली सेलिब्रेटीह डिजाइनर…
करिश्मा र संजयबीच सम्बन्ध विच्छेद
9-April-2016
मुम्बई–बलिउड अभिनेत्री करिश्मा कपुर र उनका श्रीमान संजयबीचको बढ्दो असमझदारी अन्ततः सम्बन्ध विच्छेदसम्म पुगेको छ। भारतीय संचारमाध्यमहरुका अनुसार दुवै जना आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्न राजी भएका हुन्। अदालतमा सुनुवाईको क्रममा दुवैले आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्न राजी भएका हुन्। दुवै जना सम्बन्ध विच्छेद गर्न राजीभएपछि उनीहरुको बच्चा भने अदालतले…
हातले बक्षस्थल छोपिएका क्लोइका नाङ्गा तस्बिर ट्विटरमा
7-February-2016
चर्चित मोडल क्लोइ कार्दशियनले आफ्नो ट्विटरमा शनिबार हट तस्बिर ट्विट गरिन् । स्विमिङ पूलमा उनले न्यूड तस्बिर खिचाउँदै आफ्ना फ्यानलाई आश्चर्यमा पारिदिइन्  आफूलाई मार्लिन मोनरोइसँग तुलना गर्दै यी सुन्दरीले नाङ्गा तस्बिर ट्विटरमा सार्वजनिक गरिन् । यो तस्बिर कहाँ कहिले खिचिएको हो भन्ने क्लोइले खुलाएकी छैनन् । तर, आफ्नी दिदी किम…
म एकदमै लजालु छुः सन्नी लियोनी
26-January-2016
पर्दामा बोल्ड रुपमा प्रस्तुत हुने बलिउड नायिका सन्नी लियोनीले वास्तविक जीवनमा आफु निकै लजालु केटी भएको बताएकी छिन् । ‘जब म कुनै कार्यक्रम एवं पुरस्कार वितरण समारोहमा पुग्छु मलाई एकदमै लाज लाग्छ’-उनले भनिन् । वास्तविक जीवनमा आफू लजालु भएपनि कतिपयले उत्ताउली सोचिदिएकोमा चित्त दुख्ने सन्नीको भनाई छ । ‘जिस्म’वाट बलिउड…
विवाह बन्धनमा बाँधिदै ‘बाहुबली’
22-January-2016
मुम्बाई – बाहुबलीका स्टार अभिनेता प्रभास यतिबेला निकै चर्चामा छन् । तर आफ्ना महिला फ्यानहरुलाई स्तब्ध पार्दै उनले यसै वर्षको अन्त्यमा बिहे गर्ने बताइएको छ । उनका काका तथा तलेगु चलचित्रका अभिनेता कृष्णम राजूले यसै वर्षको अन्त्यसम्म प्रभासले बिहे गर्ने बताएका हुन् । उनले माघे संक्रान्तीको अवसरमा आफ्ना काकासँग यस्तो…
बेल्जियममा बिहे गरेर गरिमाले खोलिन् रेष्टुरेन्ट
15-January-2016
२०७२ माघ १|   नायिका गरिमा पन्तले बेल्जियममा रहेका हरि शर्मा थपलियासँग बिहे गरेकी छिन् । बिहे गरेर यी दुइले नयाँ व्यापार पनि सुरु गरिसकेका छन् । गरिमा र हरिको प्रेम रहेको खबर अनलाइनखबरले केही महिना अगाडि सार्वजनिक गरेको थियो । यी दुइले जापानिज सुसी रेष्टुरेन्ट खोलेका छन् । यो…
सामाजिक सञ्जालमा मेरो अनुभव
27-December-2015
समाजसँगको अन्तर्सम्वन्धलाई विस्तार गर्न पछिल्लो समय मेरो निम्ति पनि सामाजिक सञ्जाल प्रभावकारी माध्यम बन्दै गएको छ। संगीतका प्रशंसक र मित्रहरुको ठूलो घेरामा स्वयंलाई राख्दै अगाडि बढ्दा यसका आफ्नैखाले विशेषताहरुबाट मैले पनि लाभ लिँदै आएको छु। फेसबुक र ट्वीटरका प्रयोगकर्ता साथीहरुसँगको सन् २०१५ मेरो निम्ति धेरै अर्थमा उपब्धिमूलक रह्यो। मेरा कार्यक्रम,…
कर्ण दासको अल्‍पविराम
19-December-2015
  विराटनगरको परिवेशमा हिन्दी गीत सुनेर हुर्केको म नेपाली संगीतकर्मी खासै चिन्दिनथेँ। रेडियो नेपालबाट दोहोरिइरहने केही गीतसँग भने परिचित थिएँ। पचासको दशकको सुरुतिरदेखि नेपाल टेलिभिजनको प्रसारण विस्तारले थोरै भए पनि नेपाली गीत नेपाली संगीतकर्मीको परिचयको वातावरण बन्यो।    रेडियो नेपालको एकाधिकारको अन्त्यपछि एफएम रेडियोको आगमनले मजस्तो हिन्दी गीतमा मात्र रमेको…
वरिष्ठ बलिउड अभिनेता सइद जाफरीको निधन
17-November-2015
एजेन्सी( लण्डन) , मंसिर १  | गान्धी, सतरञ्जके खिलाडी, राम तेरी गंगा मैली जस्ता फिल्मका चर्चित अभिनेता सइद जाफरीको निधन भएको छ । हलिउड फिल्ममा समेत अभिनय गरेका सइदको ८६ वर्षको उमेरमा बेलायतमा निधन भएको हो । केही राष्ट्रिय अवार्डसमेत जितेका सइदले सन् १९६८ देखि २००६ सम्म फिल्ममा काम गरेका थिए…