celebrity
निखिललाई निशाको जवाफ : बाघ दुब्लाउँदैमा स्याल हुँदैन, केटीले कपाल काट्दैमा केटा हुँदैन
11-November-2015
 कात्तिक २४ | निखिल उप्रेतीको दोस्रो कमब्याक फिल्म ‘लुटेरा’ दीपावलीको अवसरमा कात्तिक २५ गते रिलिज हुँदैछ । यसैको सेरोफेरोमा लुटेरा टोलीले राजधानीमा पत्रकार सम्मेलन गरेको थियो । सम्मेलनमा फिल्मसम्बद्ध व्यक्तिले फिल्मसँग जोडिएका विषय प्रस्तुत गरेका थिए ।   अफ्रिकाको किलिमाञ्जारोको सफल आरोहणपश्चात भर्खरै नेपाल फर्किएकी निशाले कार्यक्रममा कपालसँग जोडिएको किस्सा…
आफ्नै बडिगार्डको छोरालाई हिरो बनाउने सलमान
11-November-2015
२५ कात्तिक| शेराले सलमान खानलाई सुरक्षा दिन थालेको १७ वर्ष भइसकेको छ । गुरमित सिंह नाम भएपनि शेरा भनेर चिनिने उनका छोरा तन्नेरी भइसकेका छन् । २२ वर्षिय उनका छोरा टाइगरको लुक्स पनि राम्रो छ । बताइएअनुसार टाइगरको लुक्सबाट सलमान प्रभावित भएका छन् । आफ्नो फिल्ममा नयाँ अनुहारलाई प्राथमिकता दिने…
" Rituharuma Timi Hariyali Basanta hau " – Arun Thapa || A Legend Of Nepali Music
21-July-2015
Arun Thapa (1954-1999) was a popular singer of Nepal. He is one of the greatest music icons of Nepal. Arun Thapa was born in Calcutta, India in Jan 1954. His father was Ganju Thapa Magar. He started his singing career 39 years ago,when he first sang his song in Radio Nepal in…
बजरंगी भाईजान हेरेर किन रोए अमिर ?
20-July-2015
मुम्बई / सलमानको चलचित्र बजरंगी भाइजान हेरेर पश्चात् अमिर भाबुक मुदामा देखिए । बजरंगी भाईजानमा गरेको अभिनय देखेर उनि भावुक भए। शनिबार राति आफ्ना केही साथीसहित छोरी इरा र भाई फैजलसँग फिल्म हेर्न लाइट बक्स थिएटर पुगेका थिए। फिल्म हेरेपछि सलमान खानको अभिनय देखेर उनी भावुक मात्र होइन रोएका पनि थिए।…
सलमानसँग एउटै छतमुनी बस्दै कट्रिना
20-July-2015
बलिउडमा बार्बी गर्लको नामले चर्चित अभिनेत्री कट्रिना कैफको बेला बेला चर्चा हुने गरेका छ। यति बेला पनि उनि सल्मान खान सँगै बस्ने कुराले चर्चित छिन् । कट्रिना अब  सलमानसँग एउटै छत मुनी बस्नेछिन् । यो भनिसक्दा तपाईंमध्ये धेरैले भिन्न प्रकारले बुझ्नुभयो होला तर यहाँ विषय अर्को छ । वास्तवमा कट्रिना कैफ…
इण्डीयामा शाहिदको विवाह हुँदा लण्डनमा करिना दुखी
9-July-2015
एजेन्सी । पूर्व प्रेमी शाहिद कपुरको विवाहबारे बलिउड अभिनेत्री करिना कपुरले आफ्नो प्रतिक्रिया जनाएकी छिन् । हाल दिदी करिश्मा कपुरसँग लण्डनमा छुट्टि मनाइ रहेकी करिनाले एक अँग्रेजी दैनिकसँगको कुराकानीमा शाहिदको विवाह कुनै गीति नाटक नभएको बताएकी हुन् ।  करीनाले शाहिदको विवाहमा आफूलाई निम्ता नगरेको खुलासा पनि गरिन् । मलाई यो…
‘एक्लै खुसी छु’ - मनीषा कोइराला
5-July-2015
गोकर्ण गौतम असार  -  तपाईं भूकम्पपछि ग्रामीण भेगमा पुग्नुभयो। त्यहाँको अवस्था कस्तो पाउनुभयो? मानिसहरूको गरिबी देख्दा निकै पीडा भयो। गरिबीमाथि भूकम्पले झन् चोट दिएको छ। मलाई के लाग्यो भने, हामी प्राकृतिक स्रोतको सदुपयोग गरेर ग्रामीण भेगको जीवनस्तर उकास्न असफल भएका रहेछौं। तर राम्रो कुरा, उहाँहरू दु:खमा पनि हाँस्नुहुँदो रहेछ। कोही…
Manas Ghale and Jeewan Gurung’s Fresh Tune ! Watch Here!
3-July-2015
Fresh new music from Manas Ghale right here! Dherai Bho, the fourth music video from Ghale comes from the album “Sukeko Jiuma Loorey Ko Bal”.The song mixed and mastered by Primal Gurung from Blueprint Studios, also features The Edge Band vocalist Jeewan Gurung. The video which is focused on a love triangle…
निशाले खौरिइन केश
2-July-2015
  हालै अमेरिका पुगेर कपाल छोटो पारेर चर्चामा आएकी अभिनेत्री निशा अधिकारीले एक कदम अगाडि बढ्दै आफ्नो केश मुन्डन गरेकी छन्। उनले आफ्नो फेसबुकमा मुन्डन गरेको फोटो पोस्ट गरेकी छन्। फोटो पोस्ट गरेकी निशाले आफूले मुन्डन गरेको प्रत्येक पलको मज्जा लिइरहेको लेखेकी छिन्। त्यसैगरी निशाले सो पोस्टमा आफ्नो मनले भनेको…