celebrity
अभिनेत्री शिखा जोशी आफ्नै घरमा मृत भेटिइन्
18-May-2015
मुम्बइ– बलिउड अभिनेत्री शिखा जोशी मुम्बइको वर्सोवा स्थित आफ्नै घरभित्र मृत फेला परेकी छिन्। उनको शव घरको बाथरुममा फेला परेको हो। हिन्दी सिनेमा 'बिए पास' की हिरोइन शिखाको गलामा छुरा प्रहारको निसान भेटिएको छ। उनको शव रगतले लतपतिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनको हत्या भएको हो वा आत्महत्या हो…