रणबिरले के गरे तेस्तो जसको कारण सलमानको तात्यो पारो ?
17-July-2016

एजेन्सी, साउन २
पछिल्लो समय 'सुल्तान' फिल्ममा गरेको कामका लागि चौतर्फी तारिफ बटुलेका सलमान खान अर्का चर्चामा रहेरा अभिनेता रणविर सिहंसँग नराम्ररी रिसाएका छन्।
आखिर के गरे तेस्तो रणबिरले जस्तो कारणले सलमानको तात्यो पारो ? कारण अलि फरक छ , 'सुल्तान' फिल्मको एक प्रदर्शनीका बेला  रणबिर कुर्सीमाथी चढेर नाचेपछि सलमान रणविरसँग बेस्सरी रिसाएका हुन्। सलमानले रणविरको सो हर्कत देख्दा आफूलाई उनको टाउकोमा कुर्सी भाँच्न मनलागेको बताए।
 
संचारकर्मीले उनलाई रणविरको सो हर्कत कस्तो लाग्यो भनि सोधेपछि प्रतिक्रिया दिदैं सो आक्रोश पोखेका हुन्। उनले भने 'फिल्म हेर्ने स्टन्ट गर्ने होइन्', ।

सलमान रणविरसँग यसरी रिसाएको भएपनि केहीले भने यसलाई रणविरको सलमानप्रतिको आभारी भनेका छन् भने केहीले सस्तो स्वप्रचार भनेर आलोचना गरेका छन्।
सलमानको यस प्रतिक्रियाप्रति रणविरले कुनै प्रतिक्रिया जनाएका छैनन्।