पोखरामा बन्जी जम्प गर्दै भारतीय टेलिसिरियलका कलाकार
20-July-2016

 जि टिभिबाट प्रसारण हुने टिभि सिरियल एकथा राजा एकथी रानीका कलाकार पोखरा घुम्नका लागि आएका छन् ।पोखरा आएका उनीहरुले घुम्नुका साथै पोखरामा साहासीक खेलका रुपमा चिनिएको  बन्जी जम्प र जिप फ्लायर गरेका छन् । सिद्धान्त कर्णिक राणा जी र मेगा कर्णिकले पोखरा घुमिसके पछि निकै रमाइला लागेको बताएको छन्  ।